December 11, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा आफ्नो दोस्रो खेलमा सिड्नी सिक्सर्ससँग विकेट विहिन बनेका छन् । विकेटको राम्रो अवसर बनाएपनि एकै ओभरमा दुई क्याच ड्रप भएपछि सन्दीप विहिन बन्नु परेको हो । होबार्टले सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितको […]
December 11, 2021
एजेन्सी – भारतीय क्रिकेट टोली तथा चेन्नई सुपर किंग्सका युवा ओपनर ऋतुराज गायकवाडले भारतको चर्चित घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा लगातार तीन उत्कृष्ट शतक प्रहार गरेका छन् । लिष्ट ए मान्यता प्राप्त भारतको सर्वाधिक ठूलो एकदिवसिय घरेलु प्रतियोगिता विजय हजारेमा महाराष्ट्रको कप्तानी गर्दै ऋतुराजले लगातार तीन शतक प्रहार गरेका हुन् । ऋतुराजले शनिबार केरलाविरुद्ध १ […]
December 11, 2021
एजेन्सी – ओपनर तथा कप्तान म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाली लेगस्पिनर सन्दीप सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिग २०२१/२२ को आठौं खेलमा सिड्नी सिक्सर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो । होबार्टका […]
December 11, 2021
एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिजको पहिलो खेलमा इंग्ल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्टको एशेज सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । २० रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एलेक्स केरी ९ रनमा आउट भए । मार्नस हेरिस ९ […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ । क्यानले पुबुदुसँग अवधि सम्झौता गरेको छैन । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले […]
December 10, 2021
एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट पूनरागमन गर्दै खेलमा कडा प्रतिस्पर्धा दिएको छ । तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ७० ओभरमा २२०–२ को बलियो अवस्थामा छ । पहिलो इनिङमा २ सय ७८ रनले पछि परेको इंग्ल्यान्डले खेलमा उत्कृष्ट पूनरागमन गर्द आशा कायमै राखेको छ । समग्रमा इंग्ल्यान्ड अव ५८ […]
December 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]
December 9, 2021
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको आक्रामक शतकमा एशेज सिरिज पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा अष्ट्रेलियाले पहिलो इनिङमा ८४ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको छ । समग्रमा अष्ट्रेलियाले पहिलो इनिङमा १ सय ९६ रनको विशाल अग्रता लिई सकेको छ । […]
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके फर्किने लगभग निश्चित जस्तै बनेको छ । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई ल्याउने तयारी गरेको छ । नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक मानिने पुबुदुको नाम क्यानले सार्वजनिक गर्ने तयारीमा रहेको स्रोतले […]
December 8, 2021
एजेन्सी – भारतले ओपनर रोहित शर्मालाई ओडिआई टोलीको कप्तानमा नियुक्त गरेको छ । टि२० आईको कप्तानी जिम्मेवारी दिई सकेको भारतले ओडिआईमा पनि रोहितलाई नियुक्त गरेको छ । भारतले विराट कोहलीलाई ओडिआई कप्तानबाट हटाउँदै रोहितलाई नयाँ कप्तान नियुक्त गरेको हो । रोहित अव भारतको ओडआई र टि२० आई दुबैको कप्तान बन्नेछन् । टेस्ट टोलीको कप्तानी भने […]