default_image

क्रिकेट

December 17, 2021

अष्ट्रेलियाको मजबुत प्रदर्शन

एजेन्सी – शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनको शतक, डेविड वार्नर र स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा मजबुत प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा सम्म घरेलु टोली अष्ट्रेलिया खेलमा हाबी बनेको छ । एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०.४ ओभरमा ४७३–९ […]

December 17, 2021

‘नेपाली क्रिकेटमा देखिएका सबै समस्याको हल गरौं’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेटरलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार ज्ञानेन्द्रले सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कमल सिंह ऐरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिक्रिया दिएका हुन् । बुधबार क्यान बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई […]

December 17, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको कीर्तिमानी जित

एजेन्सी – ओपनर बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजसँगको तेस्रो टि२० आई खेलमा ७ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले क्लिनस्विप गरेको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो […]

December 15, 2021

‘नेतृत्व अक्षमताले ज्ञानेन्द्रलाई कप्तानबाट हटायौं’– क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउनुको कारण नेतृत्व अक्षमता रहेको जनाएको छ । क्यानले बुधबार पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको छ । सोही बैठकले स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको नयाँ कप्तान पनि नियुक्त गरेको थियो । क्यानको केन्द्रिय सम्झौता ग्रेड २०२१ को अन्तिम […]

December 15, 2021

क्यानको कारवाहीविरुद्ध ६ सदस्यको नोट अफ डिसेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गर्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय विरुद्ध ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट दिएका छन् । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । सँगसँगै स्पिनर सन्दीप लामिछानेलाई नयाँ […]

December 15, 2021

ज्ञानेन्द्र र दीपेन्द्रलाई पदमुक्त गर्दै सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । क्यानले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको हो । । बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई […]

December 15, 2021

देवको कप्तानीमा यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ एसिया कप खेल्ने अन्तिम टिम घोषणा गरेको छ । घोषणा टोलीमा देवलाई कप्तान दिँदा स्पिन अलराउन्डर शेर मल्ललाई उपकप्तान दिएको छ । घोषणा टोलीमा घरेलु क्रिकेटमा राम्रो छाप छाडि सकेका अलराउन्डर विवेक यादव, दुर्गेश गुप्ता, नेपाली सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर गुलशन […]

December 15, 2021

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजसँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० आई खेलमा पाकिस्तानले वेस्टइन्डिजमाथि ९ रनको रामोन्चक जित हात पार्दै सिरिज जितेको हो । कराँचीमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । पाकिस्तानका शादब खानले उत्कृष्ट अन्त्य […]

December 14, 2021

यू-१९ एसिया कप : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपको पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । दुई सातापछि युएईमा हुने यू-१९ एसिया कपको खेल तालिका र समूह विभाजन एसिसीले सार्वजनिक गरेको छ । यद्ययी अनौपचारिक रुपमा यस अघिनै बाहिरि सकेको थियो । समूह बी मा नेपालसँगै बंगलादेश, […]

December 14, 2021

सन्दीप सम्मिलित होबार्ट पर्थसँग पराजित

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्ससँग ५३ रनले रनले पराजित भएको छ । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा १ सय २९ रनमा अल आउट भयो । होबार्टको लागि बेन म्याकडेरमोटले २९ बलमा ३ चौका र ३ छक्कासहित […]

Success

Thank you for your time.