December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएपछि सन्दीप लामिछानेले टोलीमा सबैको लागि ढोका खुल्ला रहेको बताएका छन् । आइतबार सन्दीपले सामाजिक सञ्जाल मार्फत उक्त सन्देश दिएका हुन् । बुधबार नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुशासनको कारण ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो । ‘छातीमा नेपालको झण्डा बोक्ने सपना […]
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले यू–१९ एसिया कपमा नेपालको लक्ष्य फाइनल पुग्ने रहेको बताएका छन् । युएईमा हुने यू–१९ एसिया कपको लागि सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालले देव खनालको कप्तानीमा १५ सदस्य टोली घोषणा गरिसकेको छ । देवले नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शनका साथ फाइनल खेल्ने बताए […]
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका युवा ओपनर सन्तोष कार्कीले अभ्यास खेलमा नेपाल एपिएफ क्लबमाथि विष्फोटक शतकीय इनिङ खेलेका छन् । आइतबार भएको खेलमा राष्ट्रिय क्रिकेट टोलीका ओपनर प्रदीप ऐरीको शतकमा नेपाल एपिएफ क्लबले यू१९ नेपाली टोलीमाथि तीन विकेटको रोमान्चक जित हात पार्यो । टियु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको यू–१९ टोलीले सन्तोषको उत्कृष्ट […]
December 19, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस) ले नेपाली महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई ८० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कविताको दुखाइ समर्थकको मल्हम अभियानबाट संकलन भएको ८० हजार रकम आइतबार एनसिएसएसले हस्तान्तरण गरेको हो । उपचारको क्रममा काठमाडौंमा रहेकी कवितालाई एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए । […]
December 19, 2021
एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलिया जिततर्फ अघि बढेको छ । चौथो दिनको खेल सकिँदा अष्ट्रेलिया बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.२ ओभरमा ८२–४ को कमजोर अवस्थामा छ । इंग्ल्यान्डलाई जितको लागि अन्तिम दिन ३ सय ८६ रन बनाउनु […]
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश लगातार दोस्रो जितका साथ सेमिफाइनलमा पुगेका छन् । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै तथा प्रदेश १ ले बागमती प्रदेशलाई ५५ रनले हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका छन् । आइतबार भएको पहिलो खेलमा कर्णालीमाथि […]
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजक गर्ने भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका प्रबन्ध निर्देशक […]
December 18, 2021
एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो खेलमा उत्कृष्ट पूनरागमन गरेसँगै विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलिया दोस्रो इनिङमा १७ ओभरमा ४५–१ को अवस्थामा छ । अष्ट्रेलियाले समग्रमा २ सय ८२ रनको अग्रता लिएको छ । पहिलो इनिङमा अष्ट्रेलियाले २ सय ३७ रनको अग्रता पाएको थियो । दोस्रो इनिङमा अष्ट्रेलिया डेविड वार्नर […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप वुमन्स राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश साविक विजेता प्रदेश १ सँग ६ रनमा अल आउट भएको छ । प्रदेश १ ले कर्णालीलाई १ सय ६० रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको ११.४ ओभरमा ६ रनमा […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै कारबाही गरेपछि क्रिकेट वृत्तमा नयाँ तरङ्ग आएको छ । क्यानको बुधबार बोर्ड बैठकले २०२१ को केन्द्रिय ग्रेड सम्झौता अन्तिम ६ महिनाबारे असहमती जनाउँदै मिडियामा गएर बोलेको भन्दै ज्ञानेन्द्रलाई […]