October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर महबबु आलमलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) ले सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच महबुबलाई ५१ हजार नगद रुपैयाँ सहित इपिएलले सम्मान गरेको हो । महबुबलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष रोशनकुमार सिंहले ५१ हजार नगद सहित सम्मान गरेका थिए । नेपाली क्रिकेटलाई […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो हारसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगबाटै बाहिरिएको छ । शनिबार पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । असेला गुणरत्नेले कप्तान करण केसीलाई छक्का प्रहार गर्दै जित पक्का गराए । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा पोखरा राइनोजलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । विराटनगरका युवा ओपनर आसिफ शेख सर्वाधिक ४४ रन […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । विराटनगरले टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर रामनरेश गिरीको स्थानमा सन्दीप रजालीले मौका पाएका […]
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १३ औं खेल काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ । भैरहवा र काठमाडौं दुबै टोलीका कप्तान, अम्पायर, इपिएल प्रमुख आमिर अख्तर, कमेन्टरको लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन् । टियु मैदानमा बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवना लागेको छ । कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्वलो ओभर रेटको कारण १० प्रतिशत म्याच फि जरिवना लागेको छ । कुशल बाहेक प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । जितको लागि १ सय २४ रनको […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पोखरा विवेक यादव ४५ बलमा ३ चौका […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाइको सर्वोत्कृष्ट प्रदर्शनसँगै साविक विजेता ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको ललितपुरले पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि २ सय २७ रनको कीर्तिमानी विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका शीर्षक्रममा ब्याटर दीलशान मुनाविराले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले १४ ओभरमा २ विकेट गुमाउँद १ सय ४८ रन बनाएको छ । दीलशान मुनाविरा ३३ बलमा अर्धशतक प्रहार गरे । दीलशान ३४ […]