November 24, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण माघको अन्तिममा सुरु हुने भएको छ। सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा आयोजना गर्दै आएको आहा रारा गोल्डकपको रजत जयन्तीको अवसरमा माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट यही समय तालिका प्राप्त भएको सहाराका […]
November 24, 2025
काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्दैछ। टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरले प्लइङ ११ मा कुनै परिवर्तन गरेको छैन। जनकपुरले २ परिवर्तन गरेको छ। आदित्य महता र संगित कुरेलाई अवसर दिंदा विका आग्री र लहिरु समारुकुनलाई […]
November 24, 2025
एजेन्सी – जुड बेलिङघमले एक गोल र एक असिस्ट गरेपछि रियल माड्रिडले एल्चेसँग २-२ को बराबरी खेलेको छ। बराबरी पछि पनि रियल ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतवार खेलमा रियल दुई पटक पछि परेको थियो। एल्चेका एलेइक्स फेबासले ५५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ७८ औं मिनेटमा रियलका डिन ह्युसेनले बेलिङघमको […]
November 24, 2025
एजेन्सी – एबेरेची इजको शानदार ह्याट्रिकसँगै आर्सनलले आइतवार उत्तर लन्डन डर्बीमा टोटनहमलाई ४–१ ले हराएको छ । योसँगै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनलले ६ अंकको अग्रता बनाएको छ। अगस्टमा क्रिस्टल प्यालेसबाट आर्सनलमा आएका इजले पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा गोल गरे। त्यसअघि ३६ औं मिनेटमा लेयान्ड्रो ट्रोसार्डले मिकेल मेरिनोको पासमा गोल गर्दै आर्सनललाई […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्वि सिरिज जितेको छ। आज भएको सेभेन्सको दुबै खेल जित्दै नेपालले एक खेलअघि नै सिरिज जितेको हो। नेपालले पहिलो खेल १५-० ले जितेको थियो। बंगलादेश रग्वि फेडेरेशनको आयोजनामा बंगलादेश नेशनल स्टेडियम ढाकामा आजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६-१५ ले हराएको थियो। बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्वि सिरिजमा भोलि दुई टोलीबीच […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)-भारतले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि जितेको छ। श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नेपालका लागि सरिता घिमिरेले ३३ रन, […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अनेकौं चरण र पक्षसँगको छलफलपछि पनि नेपालको घरेलु फुटबल त्यसमा सहिद स्मारक ए डिभिजन लिग अनिर्णयको वन्दी बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबले राष्ट्रिय लिग पुसमा गर्ने र ए डिभिजन लिग अर्को वर्ष गर्ने संयुक्त निर्णयलाई नेपाल फुटबल खेलाडी संघले विरोध गरेसँगै फुटबलको अन्यौलता थप बढेको […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु १९ टोलीलाई परामर्श दिन र अनुगमन गर्न टोलीमा आबद्ध भएका छन्। युएईमा जारी एसिसी पुरुष यु १९ प्रिमियर कप मा भाग लिइरहेका नेपाली युवा टोलीको परामर्श र अनुगमनका लागि प्रशिक्षक ल औपचारिक रुपमा आबद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार […]
November 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिवार स्तब्ध भएको छ। हार्भी बार्न्सको उत्कृष्ट प्रदर्शनमा न्युक्यासल युनाइटेडले सिटीलाई २-१ ले हराएको छ। बार्न्सको दुई गोलकै कारण सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी घटाउने मौका गुमाएको छ। सेंट जेम्स पार्कमा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा केही मौका गुमाए। ६३ औं मिनेटमा बार्न्सले गोल गर्दै न्युक्यासललाई […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ। विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो। जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। पहिलो पावर प्लेमा १ विकेट […]