November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर चितवनले बलिङ गर्ने भएको छ। लिगको यो दोस्रो खेल हो। दुवै टोली जितकासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ। चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ। चितवनले सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको […]
November 18, 2025
एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]
November 18, 2025
एजेन्सी – नेदरल्याण्ड्स अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ। लिथुआनियालाई ४-० ले हराएसँगै नेदरल्याण्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।अपराजित नेदरल्याण्ड्स अन्तिम खेलअघि पोल्यान्डभन्दा ३ अंक अगाडि थियो। साथै १३ गोलले राम्रो गोल अन्तर बनाएर लगभग विश्वकप निश्चित भइसकेको थियो। टिज्जानी रेजिन्डर्सले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। कोडी गाक्पोले ५८ […]
November 17, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिग-२०२५ को उपाधिको छिनोफानो मंगलवार हुँदैछ। हेटौंडाको गौरीटार रंगशालामा हुने फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्ने छन्। दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मकवानपुर गढीमा आज भएको प्रि-म्याच कन्फ्रेन्समा दुबै टोली प्रशिक्षक र कप्तानले उपाधि जित्ने आशा व्यक्त गरे। लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले यसअघि पनि […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर नोल्ट्सलाई १ सय ३१ रनको सामान्य चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ बियकेट गुमाएर १ सय ३० रन बनायो। पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आज प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्। टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० तथा प्रइभेट सेक्युरिटी र […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ। मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई […]
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]