default_image

Featured

April 10, 2019

कर्णाली प्रिमियर लिग वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कणार्ली प्रिमियर लिग(केपीएल) मा ८ टोलीले प्रतिसप्रर्धा गर्ने भएका छन् । दोस्रो संस्करणको केपीएल आगमी बैशाख १२ गते देखी २१ (२५ अप्रिल देखी ४ मे) सम्म सुर्खेतमा चल्ने छ । १० दिन सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट […]

April 10, 2019

‘रियलभन्दा युभेन्टस बलियो’

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेपछि चौथो पटक सोहि सफलता दोहोर्याउन असफल रहयो । रियललाई अन्तिम १६ मा डच क्लब आयाक्सले पराजित गरेको थियो । त्यसै क्लबका मिडफिल्डर फ्रान्की डे जोंगले रियलभन्दा इटालियन च्याम्पियन युभेन्ट्स राम्रो रहेको प्रतिक्रिया दिएका छन् । फ्रान्कीले अर्को सिजन सुरुवातदेखि बार्सिलोनाबाट खेल्ने पक्का भइसकेको […]

April 10, 2019

विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक

एजेन्सी – एकदिवसिय विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकप नजिकिएसँगै सबै टोलीले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गर्ने तयारीमा छन् । कुन टिममा कुन खेलाडी पर्छन भन्ने सबैलाई कौतुहलता पनि छ । न्युजिल्यान्डले विश्वकप खेल्ने आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेको छ […]

April 10, 2019

रोनाल्डोले आयक्सविरुद्ध खेल्ने!

टुरिन (एजेन्सी)– स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलका लागि सुरुवाती रोजाईमा पर्ने पक्का भएको छ । गत महिना सर्बियाविरुद्ध युरोपियन च्याम्पियनसिप छनोटका दौरान रोनाल्डो ह्यामिस्ट्रिङ समस्याबाट गुज्रेका थिए । त्यसयता रोनाल्डो मैदान बाहिर रहँदै आएका छन् । तर, आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा उनी सुरुवाती रोजाईमा रहने भएका […]

April 10, 2019

केनले यो सिजन गुमाउने सम्भावना

एजेन्सी – टोटेनहमका फरवार्ड ह्यारी केनले चोटका कारण यो सिजनको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केनले चोट बोकेसँगै यो सिजनका बाँकी सबै खेल गुमाउने देखिएको हो । सिटीविरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फसँग ठोक्किएपछि उनले एंकलमा चोट बोकेका थिए । […]

April 10, 2019

पोर्टाेमाथि लिभरपलुको सहज जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा […]

April 10, 2019

सनको गोलमा म्यानचेस्टर सिटी पराजित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन […]

April 9, 2019

कोलकतालाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती सम्पन्न २३ औं खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाफ […]

April 9, 2019

रसेलले साथ नपाउँदा सस्तैमा समेटियो कोलकता

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २३ औं खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका […]

April 9, 2019

आठौं राष्ट्रिय खेलकुद भोलिदेखि, उद्घाटन अघि पाँच खेल

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलिबाट शुरु हुदैछ । प्रतियोगिता अन्तर्गतको विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भएपनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज […]

Success

Thank you for your time.