default_image

Featured

February 25, 2019

रुस्लान थ्री स्टारमा अनिलको सिजनको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले रुस्लान थ्री स्टार क्लबका लागि सिजनको पहिलो गोल गरेका छन् । पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकबप फुटबल प्रतियोगिता अन्तरगतको सिक्किम युनाइटेडविरुद्धको खेलमा गोल गरेसँगै अनिलले सिजनको पहिलो गोल गरेका हुन् । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए । सिक्किमका खेलाडीले सुशिल […]

February 25, 2019

नेपालले चीनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]

February 25, 2019

प्रशिक्षकले परिवर्तन गर्न खोज्दा गोलरक्षकले मैदान छाड्न नमानेपछि..

एजेन्सी – इंग्लिस लिग कप अन्तर्गत आइतबार म्यानचेस्टर सिटीले चेल्सीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उपाधि जित्यो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा टाइब्रेकर सुरु हुनुभन्दा केहि बेर अगाडी निकै आश्चर्यजनक घटना घट्यो । चेल्सीका गोलरक्षक केपा अर्रिजबगालाले नियमित खेल अवधिमा […]

February 25, 2019

राशिदले ह्याट्रिक लिँदा अफगानिस्तान विजयी

एजेन्सी – स्पिनर राशिद खानले ४ बलमा लगातार ४ विकेट लिएपछि अफगानिस्तानले आयरल्यान्डविरुद्ध दोस्रो टि-२० मा ३२ रनको जित दर्ता गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । यस जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा ३-० को जित दर्ता […]

February 25, 2019

डीबालाको गोलमा युभेन्ट्सको अपराजित यात्रा जारी

एजेन्सी – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फरवार्ड पाउलो डीबालाले निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत आइतबार बोलोग्नालाई १-० ले पराजित गरेको छ । लिगमा अपराजित रहेको युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको ६७ औं मिनेटमा डीबालाले गोल गर्दै युभेलाई अगाडी बढाए । ब्लेस माटुइडीको क्रसलाई बोलोग्नाले राम्रोसँग क्लियर […]

February 25, 2019

दुई ‘भीएआर’ पेनाल्टीमा रियलको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार भएको खेलमा लेभान्तेलै २-१ ले पराजित गरेको छ । रियलले गरेको दुवै पेनाल्टी गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मदतले टिकेको थियो । खेलको ४३ औं मिनेटमा लुका मोड्रीचको क्रसलाई एनिस बार्धीले मुख बचाउन खोज्दा हातले लागेपछि पनि पेनाल्टी दिएका थिएनन् । तर उनले भीएआरको सहयता […]

February 25, 2019

सिटीलाई लिग कप उपाधि

एजेन्सी – चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४-३ ले विजयी रहयो । खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । सार्रीले टाइब्रेकरका लागि […]

February 24, 2019

लिभरपुल र युनाइटेडले बराबरी खेले, आर्सनलको जित

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन । जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रिुय रोबार्टसनको कर्नमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यस्तै एस्ले योङको क्रसमा पाउल […]

February 24, 2019

तिलोत्तमा गोल्डकप फाइनल – पुलिस र दाउफिन्स कसले मार्ला बाजी ?

दिपक न्यौपाने ,बुटवल तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लबले क्यामरुनको दाउफिन्स एफसीबीच सोमबार प्रतिस्पर्धा हुँदैछ । दाउफिसन्सले यो सिजन दुई नकआउट उपाधि जितेको छ भने पुलिसले सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । दाउफिन्स बुटवल पुग्नुअघि मनकामना केबुलकार पोखरा कप र धरानको बुढासुब्बा गोल्ड कपको […]

February 24, 2019

मिजोरमसँग पराजित हुँदै एन्फा यू-२१ समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रतिनिधित्व गरेको भारतको गुहावटीमा जारी डा.ता एओ अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा सहभागिता जनाएको एन्फा २१ टोलीले भारतको मिजोरामसँग पराजित भएको छ ।  आइतबार भएको खेलमा एन्फा मिजोरमसँग ३–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै एन्फाको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेल खेलेको एन्फा टोलीको ६ अंक रहेको […]

Success

Thank you for your time.