January 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राजधानीमा जारी जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार दोहोरो जित निकालेको छ । आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको पश्चिमाञ्चलले बिहीबार थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित […]
January 25, 2019
सुनील गाउँले (सिमरा) – रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र रुस्लान थ्री स्टारबीच शनिवार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ । दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंशालामा दोस्रोपटक फाइनल खेल्दैछ । थ्री स्टारलाई हराउँदै आर्मीले गतवर्ष दोस्रोपटक सिमरा गोल्डकपको उपाधि जितेको थियो […]
January 25, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय १३ रनको समन्य लक्ष्य पछ्याउने क्रममा यूएई एक समय दबाबमा रहेपनि ३३ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । यस पराजयसँगै नेपाल ३ खेलको सिरिजमा १-० ले पछाडी परेको छ । आईसीसी […]
January 25, 2019
सुबास हुमागाईं, दुबई शीर्ष क्रमका ब्याट्सम्यानले गैरजिम्मेवारीपूर्ण ब्याटिङ गरेसँगै यूएईविरुद्ध पहिलो ओडीआईमा नेपालले कमजोर प्रदर्शन गरेको छ । आईसीसी ग्लोबल एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३० र आरिफ शेखले २५ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान […]
January 25, 2019
सुबास हुमागाईं, दुवई नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा विष्फोटक ब्याट्सम्यान विनोद भण्डारी, स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर पवन सर्राफलाई ओडीआई डेब्यु दिने भएको छ । विनोदले टोलीमा विकेटकिपरको भूमिका पनि निर्वाह गर्नेछन् । यूएई टस जितेर फिल्डिङ गर्दैछ । यसअघी नेपालले खेलेको तीन ओडीआई खेलमध्ये दुई खेलमा सुवास खकुरेल […]
January 25, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका लेफ्ट ब्याक मार्सेलो बेर्नाबेउ छाड्न चाहिरहेको बताइएको छ । मार्सेलो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग खेल्नका लागि युभेन्ट्स जान चाहेको चर्चा स्पेनिस मिडियामा छाएको छ । ३० वर्षे रक्षक सान्टियागो सोलारीकोको प्रशिक्षणमा यो सिजन संघर्ष गरिरहेका छन् । जसका कारण यो सिजनको सुरुवातमा उनी धेरै खेलमा बेन्चमै रहेका छन् । सोलारीको आगमनसँगै […]
January 25, 2019
बार्सिलोना (एजेन्सी)– फिलिपो काउटिन्हो प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड वा चेल्सी जाने चर्चा हल्ला मात्र भएको क्लबनिकट रहेका गुइलियम बालाग्युले बताएका छन् । बार्सिलोना पनि काउटिन्हो जाउन भन्ने पक्षमा नरहेको बताइएको छ । अघिल्लो जनवरीमा लिभरपुलबाट बार्सिलोना पुगेपनि काउटिन्होले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । यो सिजन २७ खेल खेल्ने क्रममा उनले ६ गोल […]
January 25, 2019
कार्डिफ (एजेन्सी)– रियल म्याड्रिड एवंम वेल्सका पूर्व प्रशिक्षक जोन टसहाकले गेराथ बेलले क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रुपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् । पछिल्लो समय वेल्सका बेलले चोटका कारण धेरै जसो समय बेन्चमा बिताएका छन् । पछिल्ला केहि सिजन मैदान बाहिर बढी बस्नु परेका कारण उनी टोलीका लागि अपेक्षाकृत खेलाडी हुन सकेनन् । रोनाल्डोको बर्हिगमन पछि […]
January 25, 2019
लन्डन (एजेन्सी)– अल्भारो मोराटोको दबाबकै कारण क्लबले नयाँ स्ट्राइकर क्लबमा भित्र्याउनु परेको चेल्सीका प्रशिक्षका माउरिजियो सारीले बताएका छन् । मोराटाले स्पेनिस क्लब जान चाहेकोले क्लबले अर्को स्ट्राइकर ल्याउन सुझाएको सारीले प्रष्ट पारेका छन् । चेल्सीले गोन्जालो हिगुइनलाई ६ महिनाको लोनमा भित्राएको छ । मोराटा पनि ६ महिनाकै लागि एट्लेटिको म्याड्रिडमा लोनमा गएका छन् । दुवैसँग […]
January 25, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब मोनाकोले आफ्नो मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । क्लबले बिहीबार राति उनलाई बर्खास्त गरेको हो । हेनरी गत अक्टोवरमा मात्रै क्लबको मुख्य प्रशिक्षक बनेका थिए । पछिल्लो समय उनको प्रशिक्षणमा मोनाकोले लगातार खराव प्रशिक्षण गरेपछि क्लबले उनलाई १ सय ४ दिनमै बर्खास्त गरेको हो । मोनाको अहिले […]