default_image

Featured

January 26, 2019

‘५ विकेटभन्दा टोलीको जितमा खुसी छु’ – सोमपाल

सुबास हुमागाईं, दुबई यूएईविरुद्ध दोस्रो ओडीआईका म्यान अफ द म्याच घोषित सोमपाल कामीले व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । उनले ५ विकेट लिएपछि नेपालले फराकिलो जित दर्ता गर्दै ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ । जितपछि बोल्दै सोमपालले व्यक्तिगत सफलता भन्दापनि टोलीको जितमा योगदान दिन पाउँदा धेरै […]

January 26, 2019

मेत्री नेत्रालय इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इटहरी रंगशालमा शनिबार क्यामरुनको दाफिन्स फुटबल क्लब टाइब्रेकरमा ४–३ ले हराउँदै मेची नेत्रालय अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा मेची नेत्रालयले बाजी मार्यो । पेनाल्टीमा […]

January 26, 2019

एबिसीलाई बगर भइ खलक फुटबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – अम्बर सिंह ब्वाइज क्लब (एबिसी) ले आठौं रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारतको कोलकत्ता भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हराउँदै शनिबार एबिसीले उपाधि जितेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा एबिसी भाग्य शाली रह्इो । एबिसीले यो तेस्रो पटक उपाधि जितेको […]

January 26, 2019

रुस्लान थ्री स्टारलाई पहिलो पटक सिमरा गोल्ड कप

सुनिल गाउँले सिमरा – रुस्लान थ्री स्टार क्लब पहिलो पटक रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै थ्री स्टार पहिलो पटक सिमरा गोल्डकपको च्याम्पियन बनेको हो । १० औं संस्करणमा आइपुग्दा पहिलो पटक थ्री स्टार विजेता बन्न सफल भएको हो । सिमरा रंगशालामा निर्धारित ९० मिनेटको खेल […]

January 26, 2019

जापानकी नाओमीलाई अष्ट्रेलियन ओपन उपाधि

मेलबर्न (एजेन्सी) – जारी अष्ट्रेलियन ओपनको महिलातर्फको फाइनलमा जापानकी नाओमी ओसाका विजयी भएकी छिन् । फाइनल खेलमा चेक गणतन्त्रकी पेट्रा क्भिटोभालाई ७-६ (७-२), ५-७, ६-४ ले हराउन सफल भइन् । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नाओमीले जित्न सफल भए पनि उत्तिकै प्रतिस्पर्धात्मक दोस्रो सेट भने ५-७ ले गुमाइन् । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गर्दै नाओमीले […]

January 26, 2019

सोमपालको ५ विकेट, ओडीआईमा नेपालको सर्वश्रेष्ठ बलिङ

सुबास हुमागाईं, दुबई तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिएका छन् । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको […]

January 26, 2019

सन्दीप र सोमपालको घातक बलिङमा यूएईमाथि नेपालको कीर्तिमानी जित

सुबास हुमागाईं, दुबई तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । सोमपालले ५ विकेट […]

January 26, 2019

न्युजिल्यान्डमाथि भारतको सहज जित

एजेन्सी – न्युजिल्याडसँगको दोस्रो एक दिवसिय खेलमा पाहुँना टोली भारत ९० रनले विजयी भएको छ । शनिबार ३ सय २५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४०.२ ओभरमा २ सय ३४ रनमा समेटियो । टोलीका लागि तल्लो क्रमका डोग ब्रेसवेलले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रन बनाए । कप्तान केन विलियम्सनले […]

January 26, 2019

रोहितको अर्धशतकसँगै यूएईलाई २ सय ४३ रनको लक्ष्य

सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले रोहितको ५५ रनको मदतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो । नेपालले यो ओडीआईमा बनाएको सर्वाधिक […]

January 26, 2019

आर्मी र थ्री स्टार रुस्लान सिमरा गोल्डकपको फाइनलमा भिड्दै

सुनिल गाउँले सिमरा – घरेलु फुटबलका दुई चर्चित क्लब त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब आज रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिता उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आर्मी तेस्रो पटक उपाधि जित्ने दाउमा रहँदा थ्री स्टार भने पहिलो उपाधि उचाल्न चाहन्छ । आर्मीले गत वर्ष दोस्रो पटक उपाधि उठाएको थियो । त्यो फाइनलमा […]

Success

Thank you for your time.