January 26, 2019
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिइयो । यसपटक हुने १७ औं आरा रारा गोल्ड कपको विजेताले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । […]
January 26, 2019
सुबास हुमागाईं, दुबई नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल टोलीमा आएका छन् । अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्ण रुपमा फिट रहेका थिएनन् […]
January 26, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको दोस्रो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ । तीन ओडीआईको श्रृंखलामा घरेलु टोली यूएईले १ – ० को अग्रता लिएको छ । पहिलो खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको थियो । खराब […]
January 26, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । शुक्रबार राति भएको चौथो चरणको खेलमा युनाइटेडले आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै एफए कपको पाचौ चरणमा पुग्न सफल भएको हो । युनाइटेडको सहज जितमा एलेक्सिस साञ्चेज, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलले गोल गरे […]
January 26, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली यूएईले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । यूएईलाई सेमिफाइनलमा पुर्याउनका लागि अलि अहमेद मब्खाउटको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफमा यूएईले अष्ट्रेलियालाई गोलरहित बराबरीमा […]
January 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा नेपालसहित चार देशबीच हुने मैत्रीपुर्ण सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार निरु थापाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीले करिव एक महिनाअघिबाट नियमित प्रशिक्षण गरिरहेको छ । यही २३ सदस्यीय टोलीबाट साफका लागि २० […]
January 25, 2019
दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको छ । योसँगै तीन ओडीआई खेलको श्रृंखलामा घरेलु टोली यूएईले १– ० को अग्रता लिएको छ । नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेपछि यूएईले १ सय १४ रनको सामन्य लक्ष्य ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । यूएईको जितमा आमिर […]
January 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट एनभीए अवार्ड वर्ष २०७५ का उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले वर्षेनी प्रदान गर्दै आएको अवार्डसँगै दुवै खेलाडीले जनही २५-२५ हजार रुपैया प्राप्त गरे । उदयीमान खेलाडीतर्फ महिलामा आर्मीको निरुता ठगुन्ना र […]
January 25, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भयो । खराब ब्याटिङ प्रदर्शनका कारण पराजित भएपछि प्रशिक्षक जगत टमाटाले शीर्ष ब्याट्सम्यानले ब्याटिङको जिम्मेवारी लिनुपर्ने बताएका छन् । प्रशिक्षक टमाटाले शीर्ष क्रममा जाने ब्याट्सम्यानले खेल जिताउने हिसाबले ब्याटिङ गर्नुपर्ने बताए । ‘ टोलीमा ब्याट्सम्यानको भूमिकामा बसेपछि त्यसैअनुसार जिम्मेवारी लिनुपर्छ । […]
January 25, 2019
सुबास हुमागाईं, दुबई यूएईविरुद्ध जारी ओडीआई सिरिजको पहिलो खेलमा नेपालको पराजयको कारण कमजोर ब्याटिङ प्रदर्शन रहेको कप्तान पारस खड्काले बताएका छन् । खेलमा पहिलो ब्याटिङ गरेको नेपाल जम्मा १ सय १३ रन जोड्दै अलआउट भएको थियो । कप्तान खड्काले पिचको अवस्थाका कारण क्रिजमा बसेर खेल्न कठिन भएको बताए । ‘पिच एकदम कठिन थियो । उछाल […]