default_image

Featured

January 20, 2019

महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– महिला ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला टोली आइतबार स्वदेश फर्केका छ । सेमिफाइनल सम्म उच्च प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने आयोजक थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो । तर,शनिबार फाइनलमा भने नेपाली टोली थाइल्याथन्डसँग ७० रनले […]

January 20, 2019

सेतीदेवी अशोक शंकर स्मृति फुटबल अर्को साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको पुरानो क्लब युथ स्पोर्टस क्लबको आयोजनामा अर्को साताबाट प्रथम सेती देवी अशोक शंकर स्मृति विद्यालयस्तरी फुटबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोकका १०, दोलखा, भक्तपुर र काभ्रेका एक एक गरि १४ विद्यालय प्रतियोगितामा भाग लिने क्लबका अध्यक्ष वीरबहादुर खड्काले आइतबार राजाधनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लामोसाँघुस्थित बसन्तपुर खेल […]

January 20, 2019

डर्टमन्डको ६ अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्डले आफ्नो शीर्षता फराकिलो बनाएको छ । बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा डर्टमन्डल आरबी लेपिजिनलाई १–० ले पराजित गर्दै ६ अंकको फराकिलो अग्रता बनाएको हो । आरबी लेपिजिजको मैदानमा शनिबार राति भएको खेलमा डर्टमन्डलाई जिताउन एक्सेल विस्टेलले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हापको […]

January 20, 2019

सेभियालाई हराउदै रियल तेस्रो स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–० ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियललाई जिताउन क्यासमिरो र लुका मोड्रिचले गोल गरे । सेभियालाई दवावमा राखेपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । यता, सेभियाले रियललाई […]

January 20, 2019

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सीले हार बेहोरेको छ । लन्डन डर्बीको खेलमा चेल्सी आर्सनलसँग २–० को हार बेहोरेको हो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलई जिताउन एलेक्ससान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरे । आर्सनलले दुवै गोल पहिलो हाफमा गर्न सफल हुदा खेलमा दवावमा परेपनि आर्सनलले अग्रता जोगाइराख्न सफल […]

three mbappe neymar cavani

January 20, 2019

एकै खेलमा एम्बाप्पे र काभानीको ह्याट्रिक, नेयमारको २ गोल

पेरिस (एजेन्सी) – फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराउँदा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे। घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवातबाट कब्जा जमायो। खेल अवधीभर ६८ प्रतिशत बल पोजेसन राखेको पिएसजीले ११ औं मिनेटमा […]

January 19, 2019

युनाइटेडको लगातार सातौ जित

एजेन्सी – नयाँ प्रशिक्षक आन्द्रे गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार सातौ जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटन होभ अल्वियोनलाई २–१ ले पराजित गर्दै शतप्रतिशत जित आत्मसात गरेको हो । युनाइटेडको जितमा पल पोग्वार र मार्कुस रासफर्डले गोल गरे । ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काए । युनाइटेडले […]

January 19, 2019

सलाहको दुई गोलमा लिभरपुल विजयी

एजेन्सी (एनफिल्ड) – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका […]

January 19, 2019

७ गोल भएको खेलमा वल्भ्सले लेस्टरलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा ७ गोल भएको खेलमा वल्भ्सले लेस्टर सिटीलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा घरेलु टोली वल्भ्सले लेस्टरसिटीलाई ४–३ को गोल अन्तरले हराएको हो । घरेलु मैदानमा वल्भ्सलाई जिताउन डिएगो जोटाले ह्याट्रिक पूरा गर्दा रायन बेन्नेटले एक गोल थपे । लेस्टरका लागि डिमाराई ग्रे र वेस मोगार्नले गोल […]

January 19, 2019

जुडोकी फुपु विना जानकारी जापानबाट फर्केको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् । एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको […]

Success

Thank you for your time.