default_image

Featured

January 19, 2019

एम एम कपको उपाधि आर्मीलाई

सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मीले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधि जितेको छ । शनिबार पुलिसलाई ८३ रनले पराजित गर्दै उपाधि उचालेको हो । विजेताले टोली आर्मीले ४ लाख १ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाख १ हजारमा चित्त बुझायो । २ सय ५० रनको लक्ष्य […]

January 19, 2019

खप्तडका सर्वोत्कृष्ट रवी भन्छन – ‘राष्ट्रिय टोलीमा पर्ने आशा छ’

धनगढी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मिडफिल्डर रवी पासवान तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुलिसलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले १ सय ५० सिसिको मोटरसाइकल प्राप्त गरे । यसअघि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पटक पटक परेका रवीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेपछि हाम्रो खेलकुदसँग बोल्दै राष्ट्रिय टोलीमा पर्न […]

January 19, 2019

सन्दीपको कसिलो बलिङ, तर सिक्सर्स पराजित

ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को २१ औं खेलमा सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्स रंगपुर राइडर्ससँग ४ विकेटले पराजित भएको छ । शनिबार १ सय ९५ रनको लक्ष्य रंगपुरले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । रंगपुरको जितमा रिली रोसोवले ३५ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै […]

January 19, 2019

आर्मी विशाल मेमोरियल गोल्डकप च्याम्पियन

वीरगन्ज (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा विजयी भएको थियो । आर्मीले […]

January 19, 2019

भलिबलमा एपिएफलाई सिजनको सातौ उपाधि, सभामुख कपमा लगातार च्याम्पियन

पोखरा(हाम्रो खेलकुद)- घरेलु महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय नेपाल एपएिफ क्लबले सिजनको सातौ उपाधिको रुपमा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको सातौ उपाधि जित्न सफल भएको हो […]

January 19, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल-आर्मी र सेवको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) ले शनिबारबाट शुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले श्री गाँउ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]

January 19, 2019

संकटा रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

सुनिल गाउँले सिमरा – सिएमजी क्लब संकटा क्लब रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । अब संकटाले माघ ८ गते रुस्लान थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि […]

January 19, 2019

पुलिसलाई खप्तड गोल्डकपको उपाधि

धनगढी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । रुस्लान थ्री स्टारलाई १-० ले पराजित गर्दै पुलिसले मोफसलको पहिलो उपाधि हात पारेको छ । पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा […]

January 19, 2019

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७० रनले पराजित भएको छ । योसँगै नेपाललेले उप विजेतामा चित्त बुझाएको छ । १ सय २२ रनको लक्ष्य पक्ष्याएको नेपाल १७.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटियो । नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोड्न […]

January 19, 2019

फाइनलमा नेपाललाई १ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ । शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका […]

Success

Thank you for your time.