January 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश […]
January 14, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले […]
January 14, 2019
सुबास हुमागाईं, धनगढी भिक्टर अमोबी नेपाली फुटबलमा स्थापित विदेशी खेलाडी हुन् । सन् २०१२ मा रुस्लान थ्री स्टारबाट आफ्नो करिअर सुरु गरेका भिक्टरले थ्री स्टारसँगै दुई पटक लिग उपाधि पनि जितेका छन् । थ्री स्टारबाट सुरु भएको २८ वर्षीय भिक्टरको व्यवसायिक यात्रा अहिले मनाङ मर्स्याङदी क्लबमा आइपुगेको छ । त्यसो त उनले यसअघि पनि मनाङको […]
January 14, 2019
दिपक बाहोरा, पाँचथर दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधिको लागी त्रिभुवन आर्मी क्लब र झापा ११ फुटबल क्लब प्रतिस्पर्धा गर्दै छन् । आज दिउँसो २ बजे फिदिम माविको खेलमैदानमा हुने फाइनल खेलले दशौं संस्करणको विजेताको टुङ्गो लगाउनेछ । फाइनल खेलको लागी तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् । प्रतियोगिताको फाइनलसँगै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने […]
January 14, 2019
धनगढी (हाम्रो खेलकुद) – ललितपुरको पाटनस्थित दुई क्लब रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युवा क्लब धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो क्वाटरफाइनलमा आमनेसामने हुँदैछन् । खेल धनगढी रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । च्यासलले यसअघि दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको […]
January 14, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा खराव प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल मड्रिडले रियल बेटिसलाई २–१ ले पराजित गरेको छ । रियलले रियल बेटिसलाई उसकै मैदानमा पराजित गर्न सफल भएको हो । रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । घरेलु टोलीका लागि सर्जियो कानालेसले एक गोल फर्काए ।आइतबार राति भएको खेलमा रियलले […]
January 14, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्काे दुई गोल लुइस स्वारेजले गोल गरे । एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल […]
January 14, 2019
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरल म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । टोटेनहम घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले पराजित भएको हो । टोटेनहमको घरेलु मैदान वेम्वलीमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा […]
January 13, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सीका विङ्गर विलियनलाई क्लबमा अनुबन्ध गर्ने प्रक्रिया थालेको छ । बार्सिलोनाले यसै सिजन ब्राजिलका माल्कोमलाई ५० मिलियन पाउन्डमा चेल्सीमा पठाएर ब्राजिल तथा चेल्सीका विङ्गर विलियनलाई क्लबमा अनुबन्ध गर्ने प्रयास थालेको हो । यसै सिजन ब्राजिलका माल्कोमलाई ३८ मिलियन पाउन्डमा अनुबन्ध गरेपनि उनले पहिलो रोजाईमा निकै कम मौका पाएका […]
January 13, 2019
एजेन्सी – चारपटकको एसियन कप च्याम्पियन जापान युनाइटेड अरब इमिरेट्स (युएईं) मा जारी एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । आबुधावीस्थित जायद स्पोर्टस् सिटी स्टेडियममा आइतबार भएको खेलमा जापानले ओमानलाई १–० ले पराजित गर्दै एक खेल अगावै समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्न सफल भएको हो । जापानले यसअघि पहिलो खेलमा […]