January 13, 2019
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजना हुने दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा तथा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको संयोजन माघ १ देखि ५ गतेम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास […]
January 13, 2019
टुरिन (एजेन्सी)– रियल म्याड्रिडसँगको नौ वर्ष लामो यात्रा अन्त्य गर्दै सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेको ६ महिना पुरा भएको छ । जनवरी १० मा उनी नयाँ क्लब पुगेको ६ महिना पुरा भएको छ । यसबीचमा उनी नयाँ क्लबमा पनि उत्तिकै प्रभावकारी रहन सफल भएका छन् । जसरी उनले रियलमा आफुलाई जमाउन सफल भए त्यसरी नै […]
January 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय लयमा रहेका प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । उनले यसअघि दुवई अन्तर्राष्ट्रिय जुयिनर ब्याडमिन्टन तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधामा उपाधि जितेका थिए । काठमाडौबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस् ग्रामका मुना […]
January 13, 2019
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मिनाश थापाको शतकमा प्रदेश १ ले प्रदेश ४ लाई २ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले २ सय ९३ रनको लक्ष्य पक्ष्याएको प्रदेश चार १५.१ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो […]
January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अाइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो । निकै प्रतिस्पर्धात्मक खेलको ११ अौं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई […]
January 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चार जिल्ला फुटबल संघ (एन्फा) ले निर्वाचनमा भएको अनियमितताको आरोपका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रिय समितिमा छलफल गर्ने भएको छ । वैशाख २२ गते निर्वाचित कार्यसमितिको बिहीबार (माघ ३ गते) लागि तय भएको बैठकमा अनियमिततालगायत विभिन्न १० एजेन्डा तय गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । काठमाडौं, […]
January 13, 2019
दिपक बोहोरा, पाँचथर फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधिको लागी त्रिभुवन आर्मी क्लब र झापा ११ फुटबल क्लब तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् । आज भएको पत्रकार भेटघाटमा दुबै प्रशिक्षकहरुले उपाधिको लागी तयार रहेको बताएका हुन् । सोमबार फिदिम माविको खेल मैदानमा उपाधिको लागी आर्मी र झापा प्रतिस्पर्धा गर्दैछन् । झापाले […]
January 13, 2019
एजेन्सी – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले प्रस्तुत गरेको ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० […]
January 13, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मलेसियाले नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । […]
January 13, 2019
धनगढी (हाम्रो खेलकुद) – लिग विजेता सिग्नेचर मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लब तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो क्वाटरफाइनलमा खेल्दै छन् । आइतबार धनगढी रंगशालामा दिनको २:३० बजे सुरु हुने खेलमा दुवै टोली अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित अगाडी बढ्नेछन् । पुलिसले पहिलो खेलमा मोरङ फुटबल क्लबलाई पराजित गर्दा युवा फरवार्ड […]