January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान भरत खवासको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी क्लबले लिगको अन्तिम खेलमा मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । आर्मीले मच्छिन्द्रलाई ३–० ले पराजत गरेको हो । हल्चोकस्थित एपिएफको मैदानमा आइतबार भएको खेलमा आर्मीका लागि अर्काे एक गोल टंक बस्नेतले गरे । एकपक्षीय बनेको खेलमा आर्मीले खेलको २९औं मिनेटमा टंक बस्नेतको […]
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हात पारेको छ । अाइतबार हिमालयन शेर्पालाई २-० ले पराजित गर्दै थ्रीस्टार तेस्रो भएको हो । थ्रीस्टारले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । खेलको २८ अौं मिनेटमा रन्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई अगाडी […]
January 6, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा […]
January 6, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ अन्तर्गत पहिलो खेल कोमिल्ला भिक्टोरिएन्सविरुद्ध खेल्दैछ । सन्दीपले आज सिलहेट सिक्सर्सबाट खेले बीपीएलमा डेब्यु गर्नेछन् । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ देखी ढाकामा सुुरु हुने छ । सन्दीपको टिमको कप्तानी अष्ट्रेलियाका पूर्व उप-कप्तान डेविड वार्नरले गर्ने छन् […]
January 6, 2019
भूपेन्द्र जि.सी, काठमाडौं सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाइला टेकेको नेपाल हालसम्म टी–२० विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सम्म आईपुगेको छ । नेपाली टोलीको अबको सपना एकदिवसिय विश्वकप हुँदै १०-१५ वर्षभित्र टेस्ट राष्ट्र बन्नु हो । जुन सपना कप्तान पारस खड्काले देखाएका छन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् […]
January 6, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा आर्सनलका युवा फरवार्ड जोसेफ विलकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई पराजित गरेको छ । एफए कप अन्तरगतको तेस्रो चरणको खेलमा आर्सनलले ब्ल्याकपुललाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा युवा फरवार्ड जोसेफले दुई गोल गरे । एक गोल एलेक्स इओवीले थपे । ब्ल्याकपुलको मैदानमा भएको खेलमा खेलको ११औं मिनेटमा जोसेफ […]
January 6, 2019
एजेन्सी – फरवार्ड अल्भेरो मोराटाको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब नटिङघम फरेष्टलाई २–० ले पराजित गर्दै चेल्सीले चौथो चरणमा पुग्न सफल भएको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले खेलमा पकड बनाएपनि गोलको लागि दोस्रो […]
January 6, 2019
एजेन्सी – हुवान माटा र रोमेलु लुकाकुको गोलमा म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो चरणको खेलमा युनाइटेडले रिडिङलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफा भएको हो । घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा खेलको २२औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणआगामी माघ २६ देखी फागुन ११ सम्म धनगढीको फाप्ला मैदानमा हुँदैछ । प्रतियोगिताका लागि शनिबार कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६,स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् । पछिल्लो समय एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा […]
January 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा असोज महिनादेखि सुरु भएको बिना रेलिगेसनको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण शनिबारदेखि सुरु हुँदैछ । लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भइसकेको छ । संकटाले पनि पछिल्लो चरणमा रुस्लान थ्री स्टारलाई पराजित गर्दै लिग उपविजेतामा आफ्नो स्थान पक्का गरेको […]