November 5, 2017
डर्टमन्ड (एजेन्सी) – गए राति जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको छ । बायर्नको जितमा आर्यन रोब्बेन, रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले गोल गरेका थिए । बायर्न डर्टमन्डको घरेलु मैदानमा खेलको नवौं मिनेटमै गोल गर्न सफल भएको थियो । मिडफिल्डर जेम्स रोड्रिगेजको पासमा रोब्बेनले गोल गर्दै स्कोर १-० बनाएका […]
November 5, 2017
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलेले वेस्ट ह्याममाथि ४-१ को सहज जित दर्ता गरेको छ । यस जितमा लिभरपुलका विङ्गर मोहम्मद सालाहले दुई गोल गरेका थिए । खेलको २३ औं मिनेटमा चोटबाट फर्केका स्टार खेलाडि साडियो मानेको पासमा सालाहले गोल गर्दै भ्रमणीय टोलीलाई अग्रता दिलाएका थिए । सो गोलको तीन मिनेटभित्रै डिफेन्डर जोएल […]
November 5, 2017
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अंकतालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले सेभिल्लालाई २-१ ले हराएको छ । बार्सिलोनाको जितमा फरवार्ड पाको अल्कासेरले दुई गोल गरेका थिए । लियोनल मेस्सी र लुइस स्वारेजलाई अग्रपंक्तिमा साथ दिँदै अल्कासेरले खेलको २३ औं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । स्वारेजको लामो पासलाई कन्ट्रोल गर्दै उनले स्कोर १-० […]
November 4, 2017
एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्जर्सलाई ५-० को फराकिलो अन्तरले हराएको छ । पिएसजीको जितमा एडिन्सन काभानी र किलियन बाप्पेलेले दुईदुई गोल गरे । पिएसजी खेलको पाँचौं मिनेटमै अग्रता लिन सफल भएको थियो । ड्यानि एल्भेसले गरेको क्रसलाई सदुपयोग गर्दै किलियन बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । […]
November 4, 2017
कोल्हुवा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटा दोस्रो राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नवलपरासीको कोल्हुवामा शनिबार वीरगञ्ज युथ एकेडेमीलाई २—० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटाको जितमा सजिन थापा र अफ्रिकन मुलका मार्टिन अजाजीले गोल गरे । ४३ औं मिनेटमा सजिनको गोलबाट अग्रता लिएको थियो […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १–० को हारसँगै नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । तर यस हारले नेपालको यात्रामा पूर्णविराम लगाएको छ । नेपाल आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० र […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कपको को तयारीमा रहेको नेपाली युवा टोली बंगालदेशसँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बंगालेदश भ्रमणमा रहेको नेपाली टोली आज घरेलु टोलीसँग २ सय २३ रनले पराजित भएको थियो । यसअघि बिहिबारको पहिलो खेल नेपालले ३ विकेटले गुमाएको थियो । आज बंगलादेशले दिएको २ सय […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले हिजो इन्डोनेसिया लिगा १ मा जित हासिल गरेको छ । ब्रुनो लोपेजको गोलमा पर्सिजाले पेरसिबलाई १–० ले हराएको छ । सकरवे डटकमका अनुसार घरेलु मैदानमा ७७ औं मिनेटमा लोपेजले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो । लिगा १ मा पर्सिजाको यो […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – यू १९ को दोस्रो अभ्यास खेलमा नेपालले २ सय २८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले दुई खेलाडीको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको नेपालको सुरुआत खराब भएको छ । यो समाचार तयार पर्दा सम्म नेपालले १५ […]
November 4, 2017
डर्टमन्ड (एजेन्सी) – जर्मन बुन्डेस लिगामा आज अंक तालिकाको पहिलोमा रहेको बायर्न म्युनिख दोस्रोमा रहेको बोरुसिया डर्टमन्डसँग भिड्दै छ । डर्टमन्डको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ११.१५ बजे सुरु हुने छ । घरेलु टोली बोरुसिया डर्टमन्डका लागि लुकास पिजेक र मार्को रुइस घाइते रहेका छन् भने डान एक्सेल जागाडु प्रतिबन्धित छन् । […]