November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न आजको खेल महत्वपूर्ण रहेको छ । कीर्गिस्तानमा जारी समूह ‘ए’ का सुरुआती दुई खेल पराजित भइसकेको नेपालले अहिले समूह समूहमा सबै भन्दा कमजोर प्रदर्शन गर्ने टोलीका रुपमा रहेको छ । यस्तो अवस्थामा आज संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल […]
November 4, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज राति अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पाँचौंमा रहेको सेभिल्लाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नुक्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । बार्सिलोनाका डिफेन्डर सेर्जि रोबर्टो चोटका कारण यस खेलमा सहभागी हुने छैनन् । त्यस्तै मिडफिल्डर आन्द्रेस इनिएस्टा र […]
November 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको अन्तिम तयारीमा जुटेको नेपाल र बंगलादेशको युवा टोलीबीच आज दोस्रो अभ्यास खेल सुरु भएको छ । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ । दुई दिन अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय […]
November 4, 2017
एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) तेह्रौं स्थानको एन्जर्ससँग भिड्दै छ । एन्जर्सको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ९.४५ बजे सुरु हुने छ । पिएसजीका प्रशिक्षक उनाई एम्रिले आज आफ्ना स्टार खेलाडि नेयमार चोटका कारण खेलमा सहभागी नहुने बताएका छन् । […]
November 4, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आज राति अंक तालिकको छैठौंमा रहेको लिभरपुल १६ औं स्थानको वेस्ट ह्यामसँग भिड्दै छ । वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ । लिभरपुलका केहि मुख्य खेलाडिहरु घाइते रहेकाले प्रशिक्षक जर्जेन क्लप समस्यामा छन् । एडम लालाना र फिलिप कौटिन्हो लिभरपुलका […]
November 3, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग तथा स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्याम हटस्परबाट तीन जनालाई अर्को वर्ष आफ्नो क्लबमा भित्र्याउन इच्छुक रहेको बताइएको छ । रियल यस साता च्याम्पियन्स लिगमा टोटनह्यामसँगै ३-१ ले पराजित भएको थियो । इङ्ग्लिस पत्रिका एक्सप्रेसका अनुसार रियल म्याड्रिड टोटनह्यामका दुई स्टार खेलाडि ह्यारी केन र डेले […]
November 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र एभेरेष्ट बोर्डिङ स्कुल राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा पुग्न सफल भएका छन् । शुक्रवार भएको क्वाटरफाईनल खेलमा नैकापको शिवम् न्यू डायमण्डले चितवनको मेधौली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको […]
November 3, 2017
विविध सुवेदी काठमाडौं – युरोपियन लिगलाई घातक स्ट्राइकरहरुको अखडा मानिन्छ । ती स्ट्राइकरहरुमध्ये पनि केही आफूलाई अरुभन्दा उत्कृष्ट तुल्याउन लागिपरेका हुन्छन् । २०१७ साल सकिन दुई महिना बाँकि रहँदा जानौं २०१७ को अहिलेसम्मका शीर्ष गोलकर्ताहरु को-को रहेका छन् । १. लियोनल मेस्सी यस वर्षको सुरुवातदेखि मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ४६ गोल गरिसकेका छन् […]
November 3, 2017
वेल्स (एजेन्सी)– वेल्स राष्ट्रिय टिमका प्रशिक्षक क्रिस कोलम्यानले आफ्ना फरवार्ड ग्यारेथ बेल आउने अन्तराष्ट्रिय खेलहरुका लागि उपलब्ध हुने वा नहुने निर्णय रियलले लिने बताएका छन् । वेल्सले यो महिना फ्रान्स र पानामासँग मैत्रीपूर्ण खेल खेल्दैछ । बेल भर्खर चोटमुक्त भएर प्रशिक्षणमा फर्केका छन् तर उनले सेप्टेम्बरदेखि खेलेका छैनन् । पिंडौलाको समस्याका कारण त्यस अवधिमा बेलले रियलका लागि […]
November 3, 2017
प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]