August 12, 2017
लन्डन (एजेन्सी)– लिभरपुल मिडफिल्डर फिलिप कौटिन्होले सरुवाका लागि क्लबसँग लिखित रुपमा माग गरेका छन्। कौटिन्हो बिक्रीमा नरहेको प्रिमियर लिग क्लबले प्रेस विज्ञप्ती जारी गरेको एक घन्टा पछि नै शुक्रबार उनले क्लबसँग इमेलमार्फत सुरुवाको लागि अनुरोध गरेको स्काइ स्पोर्टसले जनाएको छ। तर क्लबले उनको अनुरोधलाई अस्वीकार गरेको बताइएको छ। ब्राजिलियन मिडफिल्डरका लागि बार्सिलोनाले राखेको एक सय […]
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका २४ खेलाडीसहित ३० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली आज राती जापान उडेको छ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो […]
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा […]
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– डेढ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणतर्फ रहेको खाली जग्गामा निर्माण गर्न लागिएको हिटिङ पुलको सिलान्यास युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरे । दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईं रहने […]
August 11, 2017
काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् । भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने […]
August 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ […]
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ । अर्को बर्ष मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्य गर्नका लागि अत्यवाश्यक भएको उल्लेख गर्दै ओलम्पियन समेत रहेका हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको राखेपले जनाएको छ । सचिवालयका सदस्यमा […]
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अगस्ट महिनाका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७० औं स्थानमा थियो । जुन महिनामा नेपालले एसियन कप छनोटअन्तर्गत यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो भने […]
August 11, 2017
बार्सिलोना (एजेन्सी)– नेयमारको बर्हिमगनसँगै बार्सिलोनामा केही परिवर्तन ल्याउने प्रयास स्वरुप बोरुसिया डर्टमन्डबाट ओसमाने डेम्बेलेलाई भित्राउने तयारी थालेको छ । डेम्बेलेलाई लियोन मेस्सी र लुइस स्वारेजसँग अग्रपक्तिमा उतार्नका लागि बार्सिलोनाले ल्याउने तयारी गरिएको बताइएको छ । स्पेनिस महारथीले रणनीतिक रुपमा सरुवा बजारको उपोग गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्भेडे मोनाकोबाट केलियन बाप्पे […]
August 10, 2017
काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे । […]