April 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्ट र देभिवास इभेन्ट्सको आयोजनामा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी सुपर ८ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टिप टपलाई ३ विकेटले पराजित गर्दै नगद रु. १ लाख र ट्रफी हात पार्यो। शनिबार बिहान भएको पहिलो सेमीफाइनलमा टिप टपले नागर्जुना क्रिकेट क्लबलाई २ […]
April 1, 2017
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अष्ट्रेलियन क्लब जर्ज सनसाइन एफसीले भिक्टोरिया प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । एक खेल पछि जगजितले पुनरागमन गरेको खेलमा सनसाइनले गोलबर्नसंग १-१ को बराबरी खेलेको छ। रातो कार्डको कारण जगजित अघिल्लो खेलमा प्रतिबन्धमा थिए । शनिबार खेलको चौथो मिनेटमा पछि परेको सनसाइनले ४४ औं मिनेटमा बराबरी […]
April 1, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा अन्तर्राष्ट्रिय ब्रेकपछि फर्कदा म्यानचेस्टर युनाइटेडलाई चोटग्रस्त खेलाडीको सुचि लामो बनेको छ । इङल्यान्ड राष्ट्रिय टोलीको कर्तव्य पुरा गर्न गएका क्रिस स्मलिंग र फिल जोन्स चोटग्रस्त भउका छन् भने पौल पोग्बा यसअघिनै चोटबाट सताइएका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका त्रलममा रक्षक जोन्स र समलिंगलाई चोट लागेको थियो । पोग्बा […]
April 1, 2017
दिपक बोहोरा इलाम – इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा फुटबल प्रतियोगितामा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबले भारत कञ्चनजङ्गा फुटबल क्लब सिलगुढीको सामना गर्दैछ । यस अघि भारतकै ग्लोबल फुटबल क्लब आउने भनिएपनि प्राविधिक कारण देखाउँदै नआएपछि कञ्चनजङ्गालाई बोलाइएको सह आयोजक जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिए । यसै साता […]
April 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा शुक्रबार राती त्रिभुवन विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कारको घोषणा गरेका हुन् । टोली माल्दिभ्स जानुअघि विदाईमा मन्त्री श्रीपालीले भनेका […]
March 31, 2017
ढाका (एजेन्सी)– पाकिस्तानले राखेको दुई टि ट्वान्टी सिरिजको प्रस्तावलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले अस्वीकार गरेको छ । बिसिबीले सुरक्षाको कारण देखाउदै सिरिजका लागि पाकिस्तान नजाने निर्णय गरेको हो । पाकिस्तानमा खेल्ने प्रस्ताव अस्वीकार गर्ने दुई बर्षयता वेस्ट इन्डिज , आयरल्यान्ड र श्रीलंकापछि बंगलादेश चौथो टोली हो । पाकिस्तानले यो वर्षको जुलाईमा बंगलादेशलाई घरेलु मैदानमा […]
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको पछिल्लो विवादका विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा आफुहरुलाई आधिकारिक दाबी गर्दै आएको रुक्म शम्सेर राणाको समूहलाई आइओसी र ओसिएले पत्रमार्फत स्वघोषित समानान्तर एनओसीलाई मान्यता नभएको प्रष्ट पारेको […]
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका लागि खेल पोशाक निर्माता कम्पनी एडिडासको आधिकारिक विक्रेता रुट्स फेशन प्रा.लि.ले कर्णाली स्पोर्टस क्लबलाई बार्षिक २ लाख रुपैयाँ बराबरीको सहयोग गर्ने भएको छ । रुट्सले आफ्नो रिफ्रेस योर गियर नामक योजना यो बर्षपनि पुनः सञ्चालन गर्ने जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सहयोगको घोषणा गरेका हुन् […]
March 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले एन्फा एकेडेमीको लागि १४ वर्ष मुनिका खेलाडीहरुको खुला आवेदन मागेको छ। विज्ञापन जारी गर्दै एन्फाले सोको माग गरेको हो। हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी एन्फा एकेडमीकै उत्पादन हुन्। विमल घर्ति मगर, अनन्त तामाङ र अन्जन विष्ट एकडेमीको एकै ब्याचका खेलाडी हुन्। एन्फाले वार्षिक रुपमा यस कार्यक्रम […]
March 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत पाँचौ इभेन्टको उपाधि रामे थापाले जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा खेलिएको अन्तिम दिनको खेलमा इभन पर ६८ स्कोर बनाउदै समग्रमा ५ अन्डर २६७ अंक जोड्दै थापाले उपाधि जितेका हुन्। अन्तिम चरणको खेल सुरुहुनुअघि ६ स्ट्रोकको अग्रता बनाएका थापा एक समय ९ स्ट्रोकले अगाडी थिए […]