March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदैछ । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का सिओओ छिुम्बी लामाले टोली शनिबार दिउँसो ४ः३० मा त्रिभुवन विमानस्थल ओर्लने जानकारी दिएका छन् । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट […]
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भबिलल संघले पहिलो अन्तर्राष्ट्रिय पदक जितेर स्वदेश फर्कदै गरेको नेपाली भलिबल टोलीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो । ‘नेपाली भलिबलको इतिहासमा यो अहिले सम्मकै ठूलो सफलता हो । यसलाई हामीले सेलिब्रेट गर्नुपर्दछ भन्ने ठानेका छौं’ संघका […]
March 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लबमा जारी सुर्य नेपाल काठमाडौँ ओपन अन्तिम चरणमा प्रवेश गर्दा रामे मगर ६ स्ट्रोकले शीर्षस्थानमा रहेका छन्। बिहिबारको खेलमा १ अन्डर ६७को स्कोर बनाएका मगरले ५४ होलमा ५ अन्डर १९९को स्कोर बनाएका छन्। सुर्य नेपाल गल्फ टुरको पाँचौ इभेन्टका रुपमा रहेको काठमाडौँ ओपनमा २९ व्यावसायिक र ११ एमेच्योर […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक बिहीबार ग्रहण गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समापनका अवसरमा नेपालले कांस्य पदक प्राप्त गरेको हो । ४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । नेपाललाई लिग चरण र प्ले अफमा हराउने कीर्गिस्तानै […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराउँदै नेपालले यात्रा टुंगाएको छ । नेपालले सुरुआती दुई खेलमा पाकिस्तान यू २३ को खेल ६ विकेट र आयोजक बंगलादेशसँगको खेल ८३ रनको हार बेहोरेको थियो । तर, बिहीबार हङकङविरुद्धको २ सय १५ रनको लक्ष्य ४२.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लगनखेलको बुद्धि विकास मण्डलको मैदानमा जारी दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितालाई कान्तिपथस्थित यल्लो प्यागोडा होटल मुख्य प्रायोजन गर्ने भएको छ । चैत १० गतेबाट सुरु भइसकेको प्रतियोगितालाई यल्लो प्यागोडाले प्रायोजन गरेसंगै प्रतियोगिताको नाम शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगिता आयोजक स्पोर्ट्स फर अल क्लब, नेपालका अध्यक्ष […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सम्मान ग्रहणका लागि तीन नेपाली खेलाडीलाई बिहीबार अस्ट्रेलिया पुगेका छन् । एनआरएनए अष्ट्रेलियाले नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई आइताबर सम्मान गर्न लागेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका अनिल […]
March 30, 2017
दिपक बोहोरा इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि […]
March 30, 2017
फ्रान्स (एजेन्सी)– विश्वमा अहिले चर्चामा रहेका फुटबलका दुई खेलाडी रियाल मड्रिडका क्रिस्टियानो रानोल्डो र बार्सिलोनाका लियोनल मेस्सीमध्ये कसको कमाई बढी छ भन्ने उनीहरुका समर्थकलाई पक्कै चासो रहन्छ । पछिल्लो एउटा समाचारले मेस्सीका समर्थकलाई भने केही खल्लो बनाउन सक्छ । पोचुर्गल फुटबल टोलीका कप्तान रहेका रोनाल्डोले सन् २०१६/०१७ को सिजनमा कमाईमा अर्जेन्टिनाका कप्तान मेस्सीलाई पछाडि पारेका […]
March 30, 2017
दिपक बोहोरा इलाम– टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको आयोजकविरुद्धको उद्घाटन खेलको पहिलो हाफसम्म नेपाल पुलिसले २–० को अग्रता लिएको छ । खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पुलिसका लागि पहिलो गोल गरेका थिए । २८ औं मिनेटमा आयोजक टोलीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पुलिसका अभिषेक रिजालले गोलअन्तरलाई दोब्बर पारे । माई […]