March 26, 2017
बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत नेपालले सोमबारदेखि समूह चरणको खेलहरु खेल्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३ को सामना गर्नेछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले […]
March 26, 2017
प्रकाश तिमल्सिना काठमाडौं – चार दशकदेखि अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक पदक जित्ने पक्का भएको छ । माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको कम्तिमा कास्य पदक पक्का भएको नेपाली भलिबल टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टेलिफोनमा हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । आयोजक माल्दिभ्सले लगातार […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता त्रिभुवन आर्मी क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । ढोलाहिटी युथ क्लबलाई आइतबार ३–१ ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले गोल गरे । ढोलाहिटीका विजय गुरुङले गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बु खेलको […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको भनाइ मान्ने हो भने शनिबारदेखि बंगलादेशमा इमर्जिङ नेसन्स कपमा नेपालको दुई वटा उद्देश्य छन् । पहिलो लक्ष्य दोस्रो चरण सम्म पुग्ने र अर्को भविष्यका लागि नेपाली राष्ट्रिय टोलीको ‘ब्याक अप’ तयार पार्ने । पहिलो लक्ष्य पुरा गर्न असम्भव नभएपछि चुनौतिपूर्ण पक्कै छ । कारण नेपालले […]
March 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटमा मंगलबार नेपालले फिलिपिन्सको सामना गर्दै छ । खेलको बारेमा सम्पूर्ण जानकारी पाउनुहोस् । लाईभ कसरी हेर्ने ? खेलको लाईभ विभिन्न तरिकाबाट अनलाइन हेर्न सकिने छ । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक गरी लाईभ हेर्नुहोस । HamroKhelkud.com मिती : मार्च २८ , २०१७ , मंगलबार नेपाली […]
March 26, 2017
सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हारभेस्ट हिमालयन शेर्पा क्लबलाई आइतबार २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। मनाङ यसपटक सर्वाधिक उपाधि जित्ने तीन टोली मध्येको एक हो। मनाङसँगै त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाले यो बर्ष समान तीन नकआउट […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटको कोल्पुटारमा प्रथम झिल्टुंग क्रस कन्ट्री रेस हुने भएको छ । महादेव माध्यमिक विद्यालय कोल्फुटारको आयोजना तथा नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा नुवाकोट यही चैत १९ गते शनिबार पहिलोपटक क्रस कन्ट्री रेस हुन लागेको विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले आइतबार पत्रबार सम्मेलेनमा जानकारी गराए । रेसमा नेपालका राष्ट्रिय स्तरका धावकहरुले उपस्थिति जनाउने […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले राउन रोविन लिगको अन्तिम खेलमा सोमबार कीर्गिस्तानको सामना गर्दैछ । नेपालले पहिलो खेलमा तुर्किमिनिस्तानसंग पराजय बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो । पहिलो खेलमा नेपाल उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको थियो । दोस्रो खेलमा […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा १० स्थान माथि उक्लदै ९५ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । फिफा वरियताको ५६ औं स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा रहको छ । भारतले गत बर्ष लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा प्रतिस्पर्धा हुनेछ । कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक […]