March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। जापानिज प्रशिक्षक ग्योतोकु कोजीसंगै राजु काजी शाक्य र उज्वल मानन्धरको प्रशिक्षण टोलीले नेपाली टोलीलाई हाल प्रशिक्षण दिइरहेको छ। नेपालले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। खेलअघि भएको पत्रकार […]
March 27, 2017
मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। नेपाली टोलिका कप्तान बिराज महर्जनले विगतलाइ बिर्सदै नेपालले भोलि फिलिपिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन […]
March 27, 2017
बंगलादेश (हाम्रो खेलकुद) – ओपनर इमाम उल हकको अविजित शतकीय इनिङ्ससंगै पाकिस्तान यु-२३ले एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ […]
March 27, 2017
दिपक बोहोरा पाँचथर– पूर्वी पहाडकै इलामको प्रतिष्ठित फुटबल प्रतियोगिता माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिता यो साताबाट सुरु हुँदैछ । स्थानिय स्तरमा चर्चामा रहेको गोल्ड कप हेर्न यस क्षेत्र र आसपास जिल्लाका फुटबलप्रेमीहरु उत्साहित मात्र होइन हेर्नका लागि समय मिलाउने योजनामा छन् । हरेक प्रतियोगिताको आफ्नै महत्व भएजस्तै माइभ्यालीको पनि अलग विशेष रहेको जनाउँदै नेपाल पत्रकार […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो। युनाइटेड अत्तरिया स्पोर्टस् क्लबका अध्यक्ष रवि खनालले सीमित रुपमा हुदै आएको महिला […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिताको चार दशक पछि कम्तिमा कास्य पदक पक्का गरिसकेको नेपाली भलिबल टोलीले माल्दिभ्समा जारी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज साँझ कीर्गिस्तानको सामना गर्दैछ । राउन्ड रोविन लिगको अन्तिम खेल भएकोले दुवै टोलीका लागि आजको खेल खासै अर्थपूर्ण भने छैन । आजको नतिजा जे भएपछि भोली फेरी नेपाल र […]
March 27, 2017
बंगलादेश (हाम्रो खेलकुद) – एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले राम्रो सुरुवात गरेको थियो। पाकिस्तानले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शनिबारबाट शुरु भएको न्युयोर्क ओपन च्याम्पियनसिपमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी करातेका सुनिल लामाले कांस्य पदक जितेका छन्। ६० केजी तौल समुहमा आइतबार राति प्रतिस्पर्धा गरेका सुनिलले रेपेचेजबाट पदक जितेका हुन्। पहिलो खेलमा ८-०को सहज जित हात परेका सुनिलले दोश्रो खेलमा ८-४को विजय हासिल गरे। तेश्रो खेलमा ५-३ […]
March 27, 2017
बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको […]
March 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पाकिस्तान र नेपाल एकै महादेशका टोलि भएपनि नेपालले पाकिस्तानको युवा टोलीसंग खेल्न पनि निकै कसरत गर्नु परेको छ। पहिलोपटक सन् २००० को युथ १९ विश्वकपमा पाकिस्तान र नेपाल भिड्दा नेपाललेलाई ३० रनको विजय हासिल गरेको थियो। नेपालको पाकिस्तानविरुद्ध यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। सन् २०१० मा बंगलादेशमा आयोजना भएको साफ गेम्समा […]