March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने बताएका छन् । शनिबार फिलिपिन्स जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेपछि विराजले भने, ‘फिलिपिन्सविरुद्ध जितका लागि खेल्नेछौ । नसके बराबरी गर्ने हाम्रो लक्ष्य हो । फिलिपिन्सविरुद्ध खेल्नुअघि मैत्रीपूर्ण खेल नहुदा केही अप्ठेरो त भएको छ […]
March 24, 2017
काठमाडौँ (काठमाडौं) – नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल झन्डै दुई सातापछि सुरु हुने भएको छ । लिग कम नकआउटका आधारमा हुने चैत २३ देखि २६ गते सम्म प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङ स्थित सोसिएल कोर्टमा सञ्चालन हुने क्लबका अध्यक्ष भगवान थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ४ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई ३–१ सेटले हराउँदै पदक जित्ने सम्भावनालाई जीवित राखेको छ । मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो । ५ अंकका अग्रताको वावजुद नेपालले पहिलो […]
March 24, 2017
सर्लाही (हाम्रो खेलकुद)– डिभाइन ब्वाइजन युनियनलाई सडन डेथमा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित सयम १–१ को बराबरीमा टुंगिएपछि १० खेलाडीमा सिमित निराजन मल्लको कप्तानीमा रहेको ए डिभिजन टोली मनाङले सडन डेथमा ५–४ ले खेल आफ्नो पक्षमा पारेको थियो । कर्मैयाको खेल मैदानमा ओगाबेमिरो ओलासेमी […]
March 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्ससँग हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विदाई गरेको छ । चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने टोली शनिबार फिलिपिन्स प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिरहेका थिए । नेपालले आन्तरिक तयारीमा जोड […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो । भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ । नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए […]
March 24, 2017
ब्रानक्विला (एजेन्सी) – कप्तान हामेज रोड्रिग्वेजको गोलमा कोलम्बियाले बोलिभियालाइ १–० ले हराउदै विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोट अंकतालिकाको चौथो उक्लन सफल भएको छ । निकै नै रोमाञ्चक बन्दै गरेको दक्षिण अमेरिकी छनोटमा यसअघि पाँचौ स्थानमा रहेको कोलम्बियाले जितसँगै एक स्थान माथि चढेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष चार टोली […]
March 24, 2017
मोन्टेभिडियो (एजेन्सी)– विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले अर्जेन्टिनालाई रोक्न सकेन । महत्वपूर्ण मानिएको खेलमा शुक्रबार अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । कप्तान लियोन मस्सीले पेनाल्टी गोलमा दिलाएको अग्रता नै अर्जेन्टिनाको जितका लागि पर्याप्त रह्यो । मेस्सीले १६ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । चिलीका रक्षकले एन्जल डि मारियालाई पेनाल्टी बक्समा लडाएपछि […]