March 26, 2017
लग्जेमबर्ग (एजेन्सी)– आर्सनलका स्ट्राइकर ओलिभर जिरुडको २ गोलको मद्दतले फ्रान्सले लग्जेमबर्गलाई ३–१ ले हराउँदै समूहको शीर्षस्थानमा थप मजबुद बनेको छ । २८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । मिनेटमा पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी मार्फत बराबरी गरेको थियो । पिएसजीका मिडफिल्डर ब्लैसे माटौदीले […]
March 26, 2017
लिस्बन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको २ गोल र आन्द्रे सिल्भाको गोलमा पोर्चुगलले विश्व कप युरोप छनोटअन्तर्गत समूह ‘बी’ को आइतबार बिहानको खेलमा हंगेरीलाई ३–० ले हराएको छ । रोनाल्डोले पोर्चुगलका लागि ७० अन्तर्राष्ट्रिय गोल पुरा गरेको खेलमा घरेलु टोलीले सहज जित हासिल गरेको थियो । यसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले […]
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच मंगलबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ । जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको […]
March 25, 2017
दिपक न्यौपाने बुटबल – फर्साटिकर एफसी सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सुनौलो संगम युवा क्लब देविनगरलाई शनिबार २–१ ले हराउँदै फर्साटिकर उपाधि नजिक पुगेको हो । फर्साटिकरले मंगलबार उपाधिका लागि देशभक्त भैरव एफसीको सामना गर्नेछ । सुजन रानाको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको फर्साटिकरका लागि आठौं मिनेटमा मुकेश कुँवरले गोल गरेका […]
March 25, 2017
ब्राजिल (एजेन्सी)– बार्सिलोना र ब्राजिलका स्टार नेइमारका अनुसार लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्ह्यो बार्सिलोनाको लागि उपयुक्त हुने बताएका छन् । अनलाइन पोकर साइट ‘पोकस्टार’ ले सार्वजनिक गरेको भिडियोमा नेइमारले कौटिन्ह्यो बार्सिलोना टोलीका लागि ठिक खेलाडी रहेको बताएका छन् । नेइमार अनलाइन पोकर ‘पोकस्टार’ को सद्भावना दुत हुन् । ‘प्रिमियर लिगबाट बार्सिलोनाका लागि कुनै खेलाडी चाहिन्छ भने […]
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले खेलाडीले पाउनु पर्ने रकम निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग पत्राचार गरेको जानकारी दिएका छन् । बंगादेशमा सुरु भएको एसिसी इमर्जिङ कप क्रिकेटमा भाग लिन जाने नेपाली टोलीलाई शनिबार विदाई गर्ने क्रममा सदस्य सचिव विष्टले उक्त जानकारी दिएका हुन् । विष्टले […]
March 25, 2017
सर्लाही (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल युथ क्लबलाई शनिबार २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । टोलीलाई जित दिलाउन नवीन लामा र राजेन्द्र रावलले गोल गरेका थिए । एपिएफले सोमबारको सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको […]
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ३ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]
March 25, 2017
धर्मशाला (एजेन्सी) – भारत र अष्ट्रेलियाबीच जारी अन्तिम टेष्टको पहिलो दिन आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले करियर २०औं टेष्ट शतक बनाएका छन्। अष्ट्रेलियाले १० रनको स्थितिमा आफ्नो ओपनर म्याट रेन्सलाई गुमाएपछि कप्तान स्मिथ उप-कप्तान वार्नरसंग ब्याटिङ गर्न पिचमा उत्रिएका थिए। खेलको ५१औं ओभरको चौथो बलमा कुलदिप यादवलाई चौका प्रहार गर्दै स्मिथले […]
March 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ । संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली […]