default_image

Featured

March 28, 2017

लगातार दोस्रो हारपछि नेपाल इमर्जिङ नेसन्स कप क्रिकेटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल मंगलबार आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल सोमबार पाकिस्तानसँग ६ विकेटको पराजय भोगेको थियो । नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा सोमबार पाकिस्तानले हङकङलाई २ सय […]

March 28, 2017

फिलिपिन्सविरुद्धको पहिलो रोजाइमा विराज परेनन्, रोहित खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध साँझ नेपाली समय अनुसार ५ः४५ मा सुरु हुने एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलको लागि नेपाली टोलीको घोषणा हुँदा कप्तान विराज महर्जन परेनन् । नियमित कप्तान अनिल गुरुङ २० सदस्यीय टोलीमै पर्न असफल हुँदा त्यसपछि कप्तान बनाइएका विराज बेन्च मै सिमित हुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको […]

March 28, 2017

नेपाली खेलकुदका लागि महत्वपूर्ण– तीन लोकप्रिय टोली एकै दिन भिड्दै

प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ । नेपाली क्रिकेट टोली बंगलादेशमा […]

March 28, 2017

‘लक्की मेनेजर’ !

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी र अहिले व्यवस्थापकका नाममा विराटजंग शाही नेपाली फुटबलका सदावहार व्यक्तित्व मध्येका एक हुन् । नेपाली फुटबल जगतमा उनलाई ‘लक्की मेनेजर’ रुपमा पनि हेरिन्छ । सन् १९९३ पछि नेपालले लामो समय फुटबलको कुनै पनि उपाधि जित्न सकेको थिएन । पछिल्लो दुई बर्षमा भने नेपालले फुटबलमा अपेक्षा गरेभन्दा पनि ठूलो सफलता प्राप्त […]

March 28, 2017

इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपाललाई २ सय ५८ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको आज आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले २ सय ५८ रनको लक्ष्य पछ्याएको छ । टस जितेको नेपालले आयोजक बंगलादेश यू २३ लाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । तेस्रो ओभरमै महत्वूर्ण दुई विकेट गुमाएपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको बंगलादेशको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट […]

March 28, 2017

इमर्जिङ नेसन्स कपमा बंगलादेशविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगालदेश यू २३ को सामना गर्नेछ । पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पहिलो दिन […]

March 27, 2017

फिलिपिन्सविरुद्धको खेलअघि नेपालको प्रशिक्षण [फोटो फिचर]

मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। जापानिज प्रशिक्षक ग्योतोकु कोजीसंगै राजु काजी शाक्य र उज्वल मानन्धरको प्रशिक्षण टोलीले नेपाली टोलीलाई हाल प्रशिक्षण दिइरहेको छ। नेपालले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। खेलको एक दिन […]

March 27, 2017

हामी नेपाल भन्दा कमजोर छैनौँ – फिलिपिनो प्रशिक्षक थोमस

मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन। नेपाली समय अनुसार मंगलबार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा नेपालले घरेलु टोलीको सामना गर्नेछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै फिलिपिनो टोलीका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलिले पछिल्लो समय राम्रो फुटबल खेली रहेको बारे […]

nepal-in-phi-day-2-16

March 27, 2017

एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै

मनिला (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दै छन । बिराज महर्जनको कप्तानिमा रहेको टोलीले भोलि नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ । यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय बेहोरेको थियो । सन् […]

March 27, 2017

बंगलादेशी रकिब चेस च्याम्पियन, महिलातर्फ ७३ वर्षीय रानी विजेता

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार […]

Success

Thank you for your time.