default_image

Featured

wayne-rooney

February 23, 2017

युनाइटेडका कप्तान रुनी चीनमा खेल्ने दाउमा

म्यान्चेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीको सुरुवा सम्भावनाको खोजी गर्दै उनका एजेन्ट पौल स्ट्रेफोर्ट चीन पुगेका छन् । चीनमा मंगलबार ट्रान्सफर विन्डो बन्द हुनु अघि रुनीलाई चीनियाँ क्लबसँग सम्झौता गर्ने उनको प्रयास रहनेछ । गोन्जाउ एभरग्रान्ड , बेइजिङ गुऔन , जियङ्सु सुनिङ र ट्यान्जिन क्वान्जिन गरी चार चिनियाँ क्लब रुनी लाई भित्राउन आतुर छन् […]

February 23, 2017

जेनिथ र विनायक मध्यपुर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ एकेडेमी र विनायक शिक्षा निकेतन दोस्रो अन्तरस्कुल मध्यपुर थिमी नगरपालिका कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छन् । थिमी मैदानमा बिहीबार जेनिथले नवरत्न स्कुल र विनायकले सुप्रिम एकेडेमी लाई समान २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए । रोधन गुरुङको निर्णायक गोलमा जेनिथ विजयी भएके थियो । […]

gurung

February 23, 2017

नेपाली मुलका विभेष क्रिस्टल प्यालेसमा आबद्ध

केन्ट (एजेन्सी)– नेपाली मुलका विभेष गुरुङ इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । मेडस्टोन युनाइटेड फुटबल क्लबबाट प्रशिक्षणरत यू १६ फुटबल विभेष क्लबमा आबद्ध भएको केन्ट अनलाइनले जनाएको छ । घरेलु क्लब मेडस्टोनमा करिब १८ महिना देखि संलग्न रहेका गुरुङले क्रिस्टल प्यालेससँगको ५ महिने सफल परीक्षणपछि आबद्ध हुने मौका पाएका हुन् । […]

February 23, 2017

सेमीफाइनल पुग्न मनाङसंग जितको विकल्प छैन

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको सेमिफाइनल पुग्न शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग धेरै विकल्प छैन। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मनाङले अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ।  अघिल्लो चरणमा पुग्न चितगोङ अवहनीलाई भने बराबरी […]

February 23, 2017

किरणको टोली सेमिफाइनलमा: मनाङसंग पर्ने सम्भावना जीवितै

चितगोङ (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोट्र्स क्लब समूह विजेता बन्दै बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप को सेमिफाइनलमा पुगेको छ। टिसी स्पोट्र्सले बिहीबार अन्तिम खेलमा पोचिओन सिटिजनसंग १–१ को बराबरी खेलेपछि समूह एको विजेता बन्दै अघि बढेको हो । समूहका तीन खेलमा टिसी स्पोट्र्सले २ जित […]

February 23, 2017

हारको श्रृखंला रोक्दै एपिएफ तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

दिपक न्यौपाने बुटबल – लगातार हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबारको उद्घाटन खेलमा भारतको सेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ अन्तिम आठमा पुगेको हो । पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता […]

February 23, 2017

आयोजकलाई हराउँदै पुलिस बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा

धरान(हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ले पराजित गर्दै १९ औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनलमा पुगेको छ। खेलको ३१औं मिनेटमा डिफेन्डर मान बहादुर परियारको गोलमा अघि बढेपनि रेजिन सुब्बाले आयोजकका लागि गोल गर्दै ३७औं मिनेटमा खेललाई बराबरीमा ल्याए। त्यसको चार मिनेट नबित्दै पुलिसका कप्तान जुमानु राईले गोल गर्दै पुलिसलाई पुन: […]

February 23, 2017

तिलोत्तमा गोल्डकपको उद्घाटनमा एपिएफ र सेरे एफसी खेल्दै

बुटबल (हाम्रो खेलुकद) –तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको १९ संस्करण बिहीबारदेखि बुटबलमा सुरु हुँदैछ । एन्फा टेक्निकल सेन्टर देविनगरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लबले भारतको सेरे एफसी कालिङपोङको सामना गर्दैछ । पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता एपिएफको खराब प्रदर्शन रोकिएको छैन । चार दिन अघिमात्र […]

February 23, 2017

आयोजक र पुलिस बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा भिड्दै

धरान (हाम्रो खेलकुद)– आयोजक धरान फुटबल क्लब निलो र नेपाल पुलिस क्लबबीच १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा हुँदैछ । अहिले सम्म प्रतियोगिताको फाइनल पुग्न नसकेको आयोजकले यसपटक दुई टोली पहेलो र निलो उतारेको थियो । पहेलो जुनियर र निलो सिनियर टोली भएको बताइएको छ । यसपटक बुढा सुब्बामा पहिलो […]

February 23, 2017

युनाईटेड युरोपाको प्रि-क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी – फ्रान्सेली टोली सेन्ट एटिएनलाई अवे मैदानमा १-०ले पराजित गर्दै समग्रमा ४-०को जितसंगै म्यनचेस्टर युनाइटेड युरोपा लिगको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको १७औं मिनेटमा जुआन माटाको पासलाई सदुपयोग गर्दै हेनरिक मिखितार्यानले युनाईटेडको लागि गोल गरेका थिए। त्यसको केहि समयपछिनै गोलकर्ता मिखितार्यान घाइते भएपछि मैदानबट बाहिरिएका थिए। आगामी आइतबार लिग कपको फाइनल खेल्न तयार […]

Success

Thank you for your time.