December 31, 2016
चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ । २ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम […]
December 31, 2016
महिला साफ च्याम्पियनसिप फुटबल दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले […]
December 31, 2016
बंगलादेश र भारतले गोलरहित बराबरी खेले दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली टोलीले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्नु पर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको भारतले शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा मैदानमा गोलरहित बराबरी […]
December 31, 2016
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २-० ले हराउदै साहारा क्लब , पोखरा हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ मा विजयी भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले सातौ राष्ट्रिय खेलकुदको कास्य पदक बिजेता नेपाल पुलिसलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफमा […]
December 31, 2016
दिपक बोहोरा पाँचथर– साविक विजेता कर्ण सिं सोनाम स्मृतिले मोरङको साइनो क्लबलाई हराउँदै फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा सुरु गरेको छ । फिदिम उच्च माविमा शनिबार भएको खेलमा साइनोलाई १–० कर्ण सिं सोनाम स्मृतिले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । दोस्रो हाफको १६ औं मिनेटमा खमिर गिल्सन कन्दङवाले गरेको गोल नै खेलको […]
December 31, 2016
सिलगुढी (हाम्रो खेलकुद) – भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले सोमबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेमिफाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खेल्नेछ । भारत र बंगलादेशबीच हुने खेलको नतिजापछि नेपालको प्रतिद्वद्वको तय हुनेछ । नेपाली टोलीले शनिबार अभ्यासमा गरेको थियो । तस्बिरमा नेपालको तयारी – तस्बिर – एन्फा
December 31, 2016
दिपेश तिमल्सिना काँकरभिट्टा –घरेलु टोली झापा ११ शनिबार हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–३ ले हराउँदै मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाब्रेकरमा गएको थियो । पेनाल्टीमा झापाका लागि कर्ण लिम्बु, रञ्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए । हिमालयनका […]
December 31, 2016
दिपेश तिमल्सिना काकड्डभित्ता (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब झन्डै चार बर्षपछि घरेलु फुटबलको प्रतिस्पर्धा खेलमा फर्कदै छ । काड्डभित्तामा शनिबार सुरु हुने दोस्रो काकड्डभित्ता गोल्डकपको उद्घाटन खेलमा हिमायन शर्पा र घरेलु झापा ११ को सामना गर्नेछ । २०६९ को लिगपछि अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक विवादमा फसेपछि हिमालयन शेर्पा प्रतिस्पर्धात्मक फुटबल खेलबाट अलग भएको […]
December 31, 2016
हेटौडा (हाम्रो खेलकुद)– टुबोर्ग दोस्रो हेटौडा गोल्डकप शनिबारबाट पुनः सञ्चालन हुँदा नेपाल पुलिस क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धात हुनेछ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा खेल अपरान्ह ३ बजे सुरु हुनेछ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको समापनका कारण गोल्डकपमा शुक्रबार कुनै प्रतिस्पर्धा नराखिएको आयोजक प्रतिष्ठानले जनाएको थियो । पुलिस सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक […]
December 30, 2016
सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका […]