December 30, 2016
एजेन्सी (स्पेन) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाइ अनुबन्धन गर्न एक चाइनिज क्लबले रियल म्याड्रिडलाइ तिन सय मिलियन युरोको प्रस्ताव राखेको खुलासा भएको छ। रोनाल्डोका एजेन्ट जोर्गे मेंडेसका अनुसार उक्त क्लबले रोनाल्डोलाइ अनुबन्धन गर्न रियल म्याड्रिडलाइ तिन सय मिलियन दिने र रोनाल्डोको मासिक तलब पनि ८ मिलियन युरो दिने प्रस्ताब राखेको […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई र सागर पुन र अनिल को अर्धशतकको मद्दतमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले हरउाँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल टस जितेर […]
December 29, 2016
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित टुबोर्ग हेटौडा गोल्ड कप हेटौंडा (हाम्रो खेलकुद) – घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिता–२०७३ मा विजयी सुरुआत गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा सरस्वती युथ क्बल काठमाडौंको चुनौती ट्राइब्रेकरमा पन्छाउँदै घरेलु टोलीले अघिल्लो […]
December 29, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)- चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]
December 29, 2016
दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]
December 28, 2016
इटहरी (हाम्रो खेलकुद) – पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]
December 28, 2016
धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ । नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र […]
December 28, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।
December 28, 2016
दिपेश तिमल्सिना – सिलिगुडी – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन । लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको […]
December 28, 2016
दिपेन्द्र पोखरेल – बिराटनगर – सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेटमा आज समुह चरणका खेलहरु सकिएका छन । कम स्कोर भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चलसँङ ९ रनले पराजयको सामना गर्यो भने दोस्रो खेलमा दुइ बिभागिय टोलिबिचको प्रतिस्पर्धमा एपिएफले आर्मिलाई २८ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै १२० रन […]