default_image

Featured

December 14, 2016

एन्फाविरुद्ध मोर्चाबन्दी कस्दै रुस्लान थ्री स्टार

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएपछि रुस्लान थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध मोर्चा बन्दी कस्दै लाने सम्भावना बढेको छ । पाटनमा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ करोड क्षेतिपूर्ति मागेको थ्री स्टारले मागको सम्बोधन नहुदासम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । त्यति मात्र […]

December 13, 2016

लायन्सको आयोजनामा गल्फ प्रतियोगिता हुने

काठमाडौँ (हाम्रो खेलकुद) – लायन्स क्लव अफ दिङला भोजपुरद्वारा आयोजित ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डोक्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा (पुरुष, महिला, ग्रस, सिनियर, […]

December 13, 2016

रत्नजित, विष्णु र दीपेश दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङसहित तीन नेपाली खेलाडी नेपाल डब्लूबिएफ योनेक्स सनराइज अन्र्राष्ट्रिय ब्याडमिन्टन सिरिज २०१६ पहिलो दिन मंगलबार मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । राखेप कभर्ड हलमा भएको खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टीलाई २१–१६,२५–२३ को सोझो सेटमा हराए । विष्णु कटुवालले बंलादेशका मोआजम हुसेनलाई २१–१०,२२–२० मा हराउँदै दोस्रो चरणको यात्रा तय […]

December 13, 2016

एसियाका सर्वोत्कृष्ट खेलाडी आज बार्सिलोना विरुद्ध उत्रिदै

एजेन्सी (हाम्रो खेलकुद) – यस वर्षका एसियाली फुटबल महासंघले घोषणा गरेका एसियाकै सर्वोत्कृष्ट खेलाडी ओमार अब्दुलरहमान आज राति हुने बार्सिलोना र अल अह्ली विरुद्धको मैत्रीपूर्ण खेलमा अल अह्लीबाट खेल्ने पक्का भएको छ। साउदी अरेबियाको लिग च्याम्पियन टोलि अल अह्ली र क्याटलान टोलि बार्सिलोनाबीच आज रातको ९:४५ बजे मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। कतारको दोहामा […]

chess

December 13, 2016

एक्सपो चेसमा नेपाल तेश्रो

संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पा“च महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता […]

December 13, 2016

थ्रि स्टारद्वारा एन्फासंग छ करोड क्षतिपुर्ति माग

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत छ करोडको क्षतिपुर्ति माग गरेको छ । अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । पटक पटक क्लब […]

ronaldo

December 13, 2016

रोनाल्डोलाई मेस्सिभन्दा दोब्बरभन्दा धेरै अंक

पेरिस (एजेन्सी) –  बालोन डि ओर अवार्डको भोटिङमा रोनाल्डोले मेस्सिबाट कडा चुनौतिको आशा गरिएपनी बिजेता रोनाल्डोभन्दा आधा अंक दोस्रो स्थानका मेस्सिले पाएका थिए । पोर्चुगलसङ युरो र मड्रीडसङ च्याम्पियन्स लिग जितेका रोनाल्डोले ७४५ अंक पाएका थिए जुन मेस्सी भन्दा ४२९ धेरै थियो । मेस्सिले ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेक ग्रिजम्यानले १९८ अंक […]

December 13, 2016

एट्लेटिको भिल्लारियलसँग पराजित

स्पेन (एजेन्सी)- गए राती भएर्को स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भिल्लारियलले पहुना टोली एट्लेटिको मड्रीडलाई ३-०ले पराजित गर्‍यो । पछील्लो तीन सिजनमा एट्लेटिकोले ३ गोल खाएको यो दोस्रो पटक हो । यस भन्दा अगाडी अगिल्लो महिना रियल मड्रीड्सँग मात्र ३-०को पराजय बेहोरेको थियो ।    यो नतिजा पश्चात एट्लेटिको लिगको छैठौं स्थानमा पुगेको छ भने घरेलु […]

December 13, 2016

बालोन डि ओरका उत्कृष्ट १० खेलाडी

पेरिस(एजेन्सी)- गए राती भएको बालोन डि ओर अवार्ड समारोहमा क्रिस्टियानो रोनाल्डो यस बर्षको सर्तोत्कृष्ट खेलाडी चुनिएका थिए । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए ।  यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको थियो […]

December 12, 2016

रोनाल्डोले जिते बालोन डि ओर अवार्ड

पेरिस (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको बालोन डि ओर अवार्ड जितेको छन् । रोनाल्डोले बालोन डि ओर अवार्ड जितेको यो चौथो पटक हो । अर्जेन्टिना र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले उक्त अवार्ड अहिले सम्म पाँच पटक जिति सकेका छन् । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका […]

Success

Thank you for your time.