August 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो । निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल […]
August 5, 2016
लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन । उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ । बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो […]
August 5, 2016
ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले शुक्रबार बिदाइ गरेको छ । एथलेटिक्समा पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा पुष्पराज ओझा रहेका छन् । बिदाइका अवसरमा टोलीलाई ट्रयाकसुट प्रदान गरिएको […]
August 5, 2016
पोखरा २१, साउन सहारा क्लब हङकङले हङकङमा वसोवास गर्दै आएका नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ । बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसी सी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालवकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन । हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङगो हुने भएको बताइृन्छ। हङकङका […]
August 5, 2016
काठमाडौ । भारतको बैङलोरमा भएको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भयो । अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ(एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए । यसअघि पनि कार्कीले केन्द्रिय सदस्यमा […]
August 4, 2016
काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको एएफसी ए कोचिङ सर्टिफिकेट कोर्समा उर्तिण हुन सफल ८ नेपाली प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रमाणपत्र वितरण गरेको छ । दुई चरणमा आयोजित कोर्समा उर्तिण हुने उपेन्द्रमान सिंह, हरि खड्का, कुमार थापा, नवीन न्यौपाने, छिरिङ लोप्साङ गुरुङ,राजेन्द्र तामाङ र रविन्द्र सिलाकारलाई एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र […]
August 4, 2016
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा पहिलो हार बेर्होनु परेको छ । बुधबार राती भएको खेलमा मुक्तिजोद्धासँग २–० को नतिजा सुम्पेको ब्रदर्श युनियनले सुरुआती दुई खेलमा बराबरी खेलेको थियो । तीन खेलमा लगातार दोस्रो जितपछि मुक्तिाजोद्धा १२ टोली सहभागी रहेको लिगको शीर्ष स्थानमा पुगेको छ । चित्तागोङ […]
August 4, 2016
काठमाडौं – इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २८–२८ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेट पनि ३०–३० को बराबरीमा सकिएपछि पुनः ३ मिनेट समय […]
August 4, 2016
काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरलाई चीनिया स्पोर्टस ब्रान्ड एक्सटेपको नेपालका लागि आधिकारिक विक्रेता रेनबो प्रालीले आफ्नो ब्रान्ड एम्बसेडर बनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा विमल र रेनबोका निर्देशक गणेश श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक बर्षका लागि सम्झौता गरिएपनि रकम भने खुलाइएको छैन । श्रेष्ठले भने ‘दुवै पक्षको सहमतिमा रकम नखुलाएका हौं । […]
August 4, 2016
पारा तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्दैछ । अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा नवराज कार्की र सोमबहादुर सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । नवराजले के ४४ तथा सोमले के ४२ क्याटगोरीमा खेल्ने छन् । प्रशिक्षकमा लोकेन्द्र आचार्य तथा अफिसियलमा नेपाल पारा तेक्वान्दो संघका […]