March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसनबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ। एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा बराबरी नतिजासँगै दुवैले १/१ अंक बाँडेका छन्। खेलको ४१ औं मिनेटमा मध्यपुरले पहिले अग्रता बनायो। सन्तोष गोङ्गबाको हेडेरमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। दोस्रो हाफमा […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– तयारीको पुरानो रकम चुक्ता भएपछि मात्र सहिद स्मारक बी डिभिजनको नयाँ मिति तय गर्ने विषयमा छलफल अघि बढाइनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) र बी डिभिजन क्लब प्रतिनिधि सहमत भएका छन् । दुई वर्षअघिको बी डिभिजन लिगको तयारी खर्च मध्ये अधिकांश क्लबले समान ६ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडलाई आइतबार च्याम्पियन ट्रफी प्रदान गरिएको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा ‘बी’ डिभिजन लिगको समापनसँगै चर्च ब्वाइजलाई च्याम्पियन ट्रफी प्रदान गरिएको हो । च्याम्पियन चर्च ब्वाइजले १५ लाख रुपैया र ट्रफी प्राप्त गरेको छ । चर्च ब्वाइज यस सिजनको बी […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसियन र ब्वाइज युनियनले सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गतको आफ्नो अन्तिम खेलमा महत्वपूर्ण सफलता हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । मध्यपुरको जितमा सन्जिब थापा मगर, आशिक गुरुङ र यमन राजबाहकले गोल गरे । नयाँबस्तीका […]
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाईटेड, श्री भगवती क्लब टोखा र बाँसबारी क्लबले आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । चर्च ब्वाइजको जितमा […]