April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा उक्लने लक्ष्यमा रहेकोे खुमलटार युथ क्लब र सरस्वती युथ क्लब बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिनका बावजुत खुमलटार ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा खुमलटारका लागि विक्रान्त नरसिंह राणाले गोल गर्दा ब्वाइज युनियनका मिलन लिम्बुले बराबरी गोल […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गरेको छ । चर्च ब्वाइजले आरसिटीलाई २–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको जितमा कुवेर न्यौपाने र आशिष चापागाईले गोल गरे । दुवै गोल दोस्रो […]
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खुमटार युथ क्लब र बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सफलता हात पार्दा श्री भगवती क्लब टोखा बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा खुमलटारले वीरगन्ज युनाइटेडमाथि २–१ को जित निकालेको हो ।खुमलटारको जितमा कप्तान सविन केसी र रमेश थापाले गोल गरे । वीरगन्जका आशा […]
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले दोस्रो स्थानमा रहेको नयाँवस्ती युथ क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । चर्च ब्वाइजले नयाँवस्तमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजको जितमा सनम […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) माथि महत्वपूर्ण जित निकाल्दै नयाँवस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । नयाँवस्तीले आरसिटीमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा नयाँवस्तीको जितमा खेलको अन्त्यतिर लिला बहादुर थापामगरले गरेको गोल नै […]
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले सहज जित निकाल्दा वीरगन्ज युनाइटेड र चर्च ब्वाइजले बराबरी खेलेको छ । एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २–० ले हराएको हो । खुमलटारको जितमा सविन केसी र आशिष श्रेष्ठले गोल गरे । खेलको सातौं मिनेटमा कप्तान सबिन केसीले गोल […]
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टुसाल युथ क्लब र सामाजिक युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित गरेको छ । टुसालल खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा टुसालको जितमा दीप कुमार लामा र गिलेस्पी जंग कार्कीले गोल गर्दा […]
March 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखा सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । श्री भगवतीले पुछारमा रहेको सामाजिक युथ क्लबमासथ ३–२ को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा श्री भगवतीको जितमा सन्तोष केसी, अनिल गुरुङ र अनुज भण्डारीले गोल गरे । सामाजिकका विकास […]
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीकार भएको खेलमा श्री कुमारी र आरसिटीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको चौथो मिनेटमा श्रीजन राज गौतमको गोलबाट श्री कुमारीले सुरुवाती अग्रता लिएको थियो […]