March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विंगर आशिष चौधरीले एक गोलसँगै अर्का गोलको लागि असिस्ट दिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै चर्च ब्वाइजले लिगमा लगातार तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको […]
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गर्ने क्रममा ब्वाइज युनियन क्लबमाथि सहज जित निकालेको छ । झम्सिखेलले ब्वाइज युनियनलाई ३–१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा झम्सिखेलको जितमा आकाश बहादुर राना, मनकुमार राई र अविरल रिजालले गोल गरे । ब्वाइज […]
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकाल्ने क्रममा मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकालेको छ । आरसिटीले मध्यपुरलाई २–० ले पराजित गरेको हो । आरसिटीको जितमा कप्तान अमर डंगोल र सागर बन्ठा थारुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको पहिलो मिनेटमा […]
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आशिषले दुवै गोल दोस्रो हाफमा गरेका थिए । […]
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । श्री भगवतीले शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा श्री भगवतीको जितमा अमित लामाले गोल गर्दा एक गोल उपहार […]
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल रानी पोखरी कर्नर टिम (आरसिटी) ले लिगको पहिलो खेलमै खुमलटार युथ क्लबसँग हार बेहोरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटी खुमलटारसँग ३–१ को गोलअन्तरले पराजित भएको हो । खुमलटारको जितमा दिवस छन्त्याल, विपिन थापामगर र नवराज गुरुङले गोल गरे । आरसिटीका अनुप […]
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको ह्याट्रिक सहयोगमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सानदार विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिषले ह्याट्रिक पूरा गर्दा बिकास राई र कुवेर न्यौपानेले समान एक […]
March 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब, ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरव र मिलान […]