default_image

युरो

May 19, 2021

मुलर र हमेल्सलाई समेट्दै जर्मनीको युरो टोली घोषणा

एजेन्सी – मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हमेल्सले दुई वर्षपछि जर्मनीको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । प्रशिक्षक जोचिम लोले आसन्न युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा उनीहरुले दुई वर्षपछि टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक लोले नयाँ पुस्तालाई अवसर दिने भन्दै २०१९ मा यि दुई खेलाडीलाई टोली बाहिर राखेका थिए । तर, […]

May 19, 2021

लेवान्डोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा अर्को महिना सुरु हुने युरोकपका लागि पोल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक पाउलो साउसाले लेवान्डोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यो सिजन जर्मन बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्कीले गर्ड मुलरको ४९ वर्ष पुरानो अघि बायर्नमा राखेको कीर्तिमानसँग बराबरी गरेका थिए । […]

May 19, 2021

बेन्जेमा ६ वर्षपछि फ्रान्सेली टोलीमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो । २०१५ मा आफ्नै सहकर्मी माथिए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप […]

May 18, 2021

जर्मन गोलरक्षक टेर स्टेगन युरोकप बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगन अर्काे महिनाबाट शुरु हुने युरोकप २०२० बाट बाहिरिएका छन् । २९ वर्षीय गोलरक्षक टेर स्टेगनले चोटका कारण ला लिगाको अन्तिम खेलसँगै युरोकप पनि गुमाउने पक्का भएको हो । शनिबार राति स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग बार्सिलोना घरेलु मैदानमा २–१ पराजित हुदै उपाधि होडबाट […]

May 17, 2021

हाजार्डलाई समेट्दै बेल्जियमको टोली घोषणा

एजेन्सी – चोटबाट भर्खरै पूनरागमन गरेका स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डलाई समेट्दै बेल्जियमले युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । सन् २०१९ मा ८६ मिलियन पाउन्डमा म्याड्रिड पुगेदेखि नै हाजार्डले चोट बोक्न पुग्दा लामो समय मैदान बाहिर रहेका थिए । हजार्डले यो सिजन रियलका लागि २१ खेल खेलेका छन् । उनले […]

May 11, 2021

फ्रान्सका लापोर्टले स्पेनबाट युरो खेल्ने

एजेन्सी – म्यानचेस्टर सिटीका फ्रान्सेली डिफेन्डर एमेरिक लापोर्टले स्पेनको राष्ट्रिय टोलीबाट अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिप खेल्ने भएका छन् । स्पेनको राष्ट्रिय टोलीका प्रशिक्षक लुइस एन्रिकेले स्पेनिस फुटबल महासंघका निर्देशकलाई केहि साता अघि लापोर्टलाई स्पेनबाट खेलाउन सकिने विषयमा छलफल गर्न भनेका थिए । स्पेनको प्रस्तावपछि लापोर्ट आफैंले पनि इच्छुक रहेको बताएका थिए । त्यसलगत्तै […]

cristiano sahana

July 11, 2016

नकारात्मक टिप्पणी गर्दा साहनासँग रोनाल्डोका समर्थक रुष्ट

युरो कपको फाइनलमा आफ्नो फेसबुकमा रोनाल्डोको आलोचना गर्दा साहाना बज्रचार्यसँग उनका समर्थक हरु रुष्ट भएका छन । रोनाल्डोले आफ्नो क्यारियर परिवर्तन गर्दै अभिनय गर्न तिर सोच राख्नु पर्ने भनेर आफ्नो फेसबुकमा टिप्पणी गरे पछी उनका समर्थाहरु रुष्ट भएका हुन । पाएटको ट्याकलमा लडेका रोनाल्डोले खेलको २५ औ मिनेट मा इन्जुरी को कारण मैदन छोड्न बाध्य भएका थिए ।  

July 11, 2016

पोर्चुगलले पहिलो पटक युरो कप जित्यो, चोटले खेल्न नसक्दा रोनाल्डोले आँसु थाम्न सकेनन्

पेरिस (एजेन्सी)- पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । प्रतियोगिताको सुरुआतबाट संघर्षपूर्ण यात्रा तय गर्दै अघि बढेको पोर्चुगल अन्तत युरो २०१६ उपाधिका साथ घर फर्कने तयारीमा छ । उत्कृष्ट तेस्रो टोली बन्दै बल्लतल्ल नकआउट चरण पुगेको पाुर्चगलले सेमिफाइनलबाहेक हरेक खेलमा जितका लागि कठिन परिश्रम गर्नुपर्यो । आज बिहान आयोजक फ्रान्सलाई १–० ले हराउँदै पहिलो […]

france

July 8, 2016

जर्मनिलाइ हराउदै फ्रान्स युरो कपको फाइनलमा

पेरिस ( एजेन्सी ) । एन्टिनियो गृज्मेनको दुई गोलको मद्धत्ले आयोजक फ्रान्स जर्मनिलाइ २-० ले हराउदै युरो कपको फाइमलमा आइतबार पोर्चुगलसङ भिड्ने छ । पहिलो हाल्मा जर्मनिले खेलमा हावी हुँदै फ्रान्सलाइ दबाबमा राख्न सक्दा पनि पहिलो हाल्फ्को अन्तिम मिनेटको पेनाल्टिबाट फ्रान्सले अग्रता लियो । चोटबाट फर्किएका बास्टिएन स्वाइन्चिगरले डि बक्समा ह्याण्ड गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै […]

France Euro cup

July 7, 2016

पोर्चुगलसँग फाइनल खेल्न फ्रान्स र जर्मनी भिड्दै

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा केही समयपछि फ्रान्स र जर्मनी आमने सामने हुँदै छन् । दाबेदार मानिएको इटालीलाई टाइब्रेकरमा पाखा लगाउदै जर्मनीले सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजक फ्रान्स भने आइसल्यान्डमाथि सहज जित हासिल गर्दै जर्मनीसँगको भेट पक्का गरेको थियो । जर्मनी र फ्रान्सबीचको विजेताले पोर्चुगलसँग फाइनल खेल्नेछ । पोर्चुगलले वेल्सलाई २–० ले हराएर […]

Success

Thank you for your time.