default_image

फिफा विश्वकप

November 8, 2022

अष्ट्रेलियाको अन्तिम टोली घोषणा

एजेन्सी – अष्ट्रेलियाले कतारमा दुई सातापछि सुरु हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालसँगै एकै समूहमा रहेर विश्वकप छनोटको यात्रा सुरु गरेको अष्ट्रेलियाले अन्तर महादेशीय प्लेअफ खेल्दै विश्वकपमा स्थान बनाएको थियो । नेपालले अवे मैदानमा ५-० तथा कुवेतमा खेलिएको […]

November 8, 2022

एरिक्सन डेनमार्कको विश्वकप टोलीमा

एजेन्सी – क्रिस्टियन एरिक्सनलाई समेट्दै डेनमार्कले दुई सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोली घोषणा गर्दा प्रशिक्षक क्यास्पर हजुल्मान्डले एरिक्सनलाई टोलीमा समेटेको हो । प्रशिक्षक हजुल्मान्डले हालसम्म २१ खेलाडीको नाम घोषणा गरेको छ । बाँकी पाँच खेलाडी यसै साता […]

November 8, 2022

कतार विश्वकपका ८ रंगशाला

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साताको पनि समय छैन । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो । आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशालाको आकारलाई लिएर विश्वव्यापी चर्चा पनि चल्यो […]

November 7, 2022

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

एजेन्सी – पाँच पटकको च्याम्पियन र यस संस्करणको उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलका प्रशिक्षक टिटेले विश्वकप सुरु हुन झन्डै २ साता बाँकी रहँदा अन्तिम टोली सार्वजनिक गरेका हुन् । आक्रमणमा निकै बलियो देखिएको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण रहेको छ । पछिल्लो […]

November 6, 2022

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार माथिको तालिका उच्च क्वालिटीको डाउनलोड गर्न यहाँ थिच्नुहोस समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र […]

November 5, 2022

चोटका कारण विश्वकप गुमाउने खेलाडी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । यो साता क्लबको खेलपछि खेलाडीहरु आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने योजनामा छन् । खेलाडीहरु आफ्नो देशलाई च्याम्पियन बनाउन चाहन्छन् । तर, सबैले यस्तो सफलता हात पार्न पाउदैनन् । कतिपय ठूला देश विश्वकपमा छनोट नहुँदा विश्व फुटबलका स्टारहरु विश्वकपमा देखिने […]

November 4, 2022

विश्वकपअघि जर्मनीका मुख्य खेलाडी घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ । बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको […]

November 3, 2022

एन्फाले विश्वकपको टिकट आन्तरिक विक्री गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना सुरु हुने फिफा विश्वकप २०२२ कतारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला संघ, क्लब लगायत विभिन्न सहयोगी संस्था र व्यक्तिहरुलाई आन्तरिक रुपमा मात्र टिकट विक्री गर्ने भएको छ । फिफाले एन्फालाई पछिल्ला संस्करणजस्तै यसपटक पनि २ सय ९० टिकट प्रदान गरेको छ । तर यसपटक […]

October 31, 2022

लुकाकु विश्वकपअघि घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुने केहि साता मात्र बाँकी रहेको अवस्थामा बेल्जियन फरवार्ड रोमेलु लुकाकु घाइते हुन पुगेका छन् । इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रीङमा चोट बोकेको जनाएको छ । शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए । तर उक्त […]

October 12, 2022

विश्वकपअघि अर्जेन्टिनाका दुई महत्त्वपूर्ण खेलाडी घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन एक महिना बाँकी छ । तर उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको अर्जेन्टिनालाई भने विश्वकपअघि चोटका कारण समस्या पर्ने देखिएको छ । अर्जेन्टिनाको आक्रमणमा मेस्सीलाई साथ दिने दुई खेलाडी क्लब फुटबलका दौरान चोट बोक्न पुगेका छन् । यसै सिजन युभेन्टस छाडेर एएस रोमा पुगेका फरवार्ड पाउलो डिबाला र […]

Success

Thank you for your time.