November 12, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन् २०१० मा नै विश्वकप आयोजनाको अधिकार लिएको कतारले पहिलोपल्ट विश्वकप खेल्दैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का तत्कालिन अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको […]
November 12, 2022
एजेन्सी – एक सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि सर्वियाले आफ्नो टोली घोषणा गरेको छ । सर्बियाले २६ सदस्दीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ड्रागन स्टोज्कोभिकले डुसान ताडिकको कप्तानीमा टोली घोषणा गर्दा क्लब फुटबलमा प्रभाव जमाएका एलेक्सान्डर मिट्रोभिक, डुसान भ्लाहोभिक, लुका जोभिक, सेर्गेज मिलिन्कोभिक साभिक र निकोला मिलेन्कोभिक टोलीमा समेटिएका […]
November 11, 2022
एजेन्सी – दुई पटकको उपाधि विजेता तथा यस पटकको उपाधि दावेदार अर्जेन्टिनाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेस्सीको कप्तानीमा घोषित टोलीमा चोटका कारण फिट हुन संघर्षरत फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि टोलीमा समेटिएको छ । अर्जेन्टिनाले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई टोलीमा समेट्द भेट्रान मिडफिल्डर […]
November 11, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारका लागि नेदरल्यान्ड्सले अन्तिम टोली घोषणा गरेको छ । गत संस्करण छनोट हुन नसकेको नेदरल्यान्ड्सको टोलीमा ३ खेलाडीसँग मात्र विश्वकप खेलेको अनुभव छ । सन् २०१४ मा नेदरल्यान्ड्स फाइनलमा जर्मनीसँग पराजित हुँदाको टोलीबाट स्टेफान डे भ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्डले यसपटक टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक लुइस भान […]
November 11, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारका लागि पूर्व विजेता स्पेनले २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । स्पेनका प्रशिक्षक लुइस एनरिकेले केहि अनुभवी खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । यसअघि नै टोलीमा नरहने पक्का भएका गोलरक्षक डेविड डे हेयासँगै एनरिकेले डिफेन्डर सर्जियो रामोस र मिडफिल्डर थियागो अलाकान्टरालाई पनि बाहिर राखेका छन् । चेल्सीका […]
November 11, 2022
एजेन्सी – दुई पटकको च्याम्पियन उरुग्वेले फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । अनुभवी फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीसँगै युवा खेलाडी डार्विन न्युनेजले टोलीको आक्रमण बलियो देखिएको छ । मिडफिल्डमा रोड्रीगो बेन्टानकुर र फेडे भालभेर्डे छन् भने चोटबाट पुनरागमन गर्न संघर्षरत डिफेन्डर रोनाल्ड अरौजो पनि टोलीमा फर्केका छन् […]
November 11, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई समेट्दै पोल्यान्डले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । ३४ वर्षीयाले लेवान्डोस्कीले रुसमा २०१८ मा भएको विश्वकप पनि खेलेका थिए । त्यतिबेला पोल्यान्ड १२ वर्षपछि पहिलोपटक विश्वकप खेलेको थियो । इंग्लिस क्लब एस्टन भिल्लाका डिफेन्डर जान बेड्नारेक र म्याटी क्यास तथा मिडफिल्डर क्रिस्टियन […]
November 11, 2022
सुबास हुमागाईं, काठमाडौं फिफा विश्वकप २०२२ अर्को साताबाट कतारमा सुरु हुँदैछ । फिफा विश्वकपको २२ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको कतार पहिलो पटक विश्वकप खेल्दैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले त्यसयता खेल संरचना निर्माणमा निकै मिहिनेत गरेको छ । कतारले विश्वकप आयोजनाका लागि थुप्रै संरचना निर्माण गरेको छ । विश्वकप आयोजना हुने भएपछि […]
November 11, 2022
एजेन्सी – भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राष्ट्रिय टोलीबाट विश्वकै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो । पोर्चुगलबाट ११७ अन्तर्राष्ट्रिय गोल गरिसकेका रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडमा पहिलो रोजाईमा पर्न संघर्ष […]
November 10, 2022
एजेन्सी – घाइते फरवार्ड साडियो मानेलाई समेट्दै सेनेगलले फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । बायर्न म्युनिखका लागि खेल्दा मानेले चोट बोकेका थिए । उनको चोटको प्रारम्भिक रिपोर्टलाई आधार मान्दै उनलाई टोलीमा समेटिएको बुझिएको छ । यसपटक विश्वकपको टोलीमा २६ खेलाडी समावेश गर्न पाइने हुनाले पनि मानेलाई टोलीमा राखिएको हो । […]