November 10, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारको लागि इंग्ल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले मिडफिल्डर जेम्स म्याडीसनलाई समेट्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड र न्युकासल युनाइटेडका क्यालम विल्सनले टोलीमा स्थान बनाउँदा ब्रेन्टफर्डका आइभन टोनीले भने टोलीसँग कतार यात्रा गर्ने छैनन् । वेस्ट ह्यामका जेरड […]
November 10, 2022
एजेन्सी – चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन् । […]
November 10, 2022
एजेन्सी – फिफा विश्वकपको ४ पटकको च्याम्पियन तथा यसपटकको उपाधि दावेदार जर्मनीले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक हान्सी फ्लिकले मिडफिल्डर मारिओ गोट्जेसँगै युवा फरवार्ड युसुफा मौकोकोलाई टोलीमा समेट्द अनुभवी डिफेन्डर म्याट्स हमल्सले भने टोलीमा स्थान बनाउन सकेनन् । युवा फरवार्ड करीम एडेयेमी, जमाल मुसियाला र डिफेन्डर आर्मेल बेला […]
November 10, 2022
एजेन्सी – प्रशिक्षक रोबर्ट पेजले फरवार्ड ग्यारेथ बेलको कप्तानीमा ६४ वर्षपछि विश्वकप खेल्ने वेल्सको टोली घोषणा गरेका छन् । मिडफिल्डर जो एलनलाई चोटको समस्या रहेपनि प्रशिक्षक पेजले आफ्नो अन्तिम टोलीमा समावेश गरेका छन् । रेज नोरिङटन डाभिस ह्यामस्ट्रिङ चोटका कारण बाहिरिएका छन् । उनको स्थानमा प्रशिक्षक पेजले झन्डै एक वर्ष टोली बाहिर रहेका टक लक्किएरलाई […]
November 10, 2022
एजेन्सी – चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक […]
November 9, 2022
एजेन्सी – पछिल्लो संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । अनुभवी मिडफिल्डर लुका मोड्रीचले चौथो पटक विश्वकप खेल्दा टोटेनहम हट्सपका इभान पेरिसिच र चेल्सीका माटियो कोभाचिच पनि टोलीमा रहेका छन् । इन्टर मिलानका मार्सेलो ब्रोजोभिच, होफेनहाइमका आन्द्रे क्रामारीच र एटलान्टाका मारिओ पसालीच पनि टोलीमा रहेका छन् । प्रशिक्षक […]
November 9, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन ११ दिन बाँकी रहँदा सेनेगलका सुपरस्टार फरवार्ड सडियो मानेले चोट बोकेका छन् । मंगलबार राति जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ६–१ को सानदार जित निकालेको खेलमा माने घाइते भएका हुन् । मानेले चोट बोक्नु अघि खेल १–१ गोलको बराबरीमा रहेको थियो । खेलको २०औ मिनेटमा मानेलाई […]
November 9, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो । यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो […]
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा हुने विश्वकप फुटबल टेलिभिजनमा हेर्न ग्राहकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज सुनुवाइ गर्दै ग्राहकसँग थप ५ सय रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । विश्वकप प्रसारण अधिकार लिएको मिडिया हबलाई पनि अतिरिक्त शुल्क लिनुको […]
November 8, 2022
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजनाको जिम्मेवारी कतारलाई दिनु गल्ती भएको बताएका छन् । सन् २०१० मा ब्लाटर अध्यक्ष हुँदा नै फिफाले कतारलाई फिफा विश्वकप २०२२ आयोजनाको जिम्मा दिएको थियो । कतारले आयोजना जिम्मेवारी पाएयता आयोजनाका लागि फुटबल संरचना निर्माणदेखि विभिन्न कार्य गर्दै आएको छ । तर यसक्रममा […]