July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज युरोपका दुई बलिया राष्ट्र फ्रान्स र बेल्जियम भिड्दै छन् । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुनेछ । फ्रान्सका लागि सबै खेलाडी फिट रहेका छन् । अघिल्लो खेलमा प्रतिबन्धित रहेका ब्लेज माटुइडी यस खेलमा फर्किने छन् । फ्रान्स समूह ‘सी’को […]
July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति विश्वकप २०१८ को सेमिफाइनल अन्तर्गत दाबेदार टोली फ्रान्स लयमा रहेको बेल्जियमसंग भिड्दै छ । नेपाली समयानुसार सो खेल रातिको ११.४५ बजे सुरु हुने छ । फ्रान्सको सम्भावित सुरुवाति ११ यस प्रकारको छ : डिफेन्स फ्रान्सले गोलपोस्टमा कप्तान तथा नियमित नं. १ ह्युगो लोरिसलाई नै खेलाउने छन् । यस प्रतियोगितामा […]
July 10, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति लयमा रहेको बेल्जियमको टोली बलियो दाबेदार फ्रान्सको सामना गर्ने छ । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार ११.४५ बजे सुरु हुने छ । बेल्जियमको सम्भावित सुरुवाती ११ यस प्रकारको छ: डिफेन्स गोलपोस्टको जिम्मा चेल्सीका अनुभवी गोलकिपर थिबो कोर्टुवाले सम्हाल्ने छन् । उनले ब्राजिल विरुद्ध केही आकर्षक […]
July 10, 2018
मस्को (एजेन्सी)– विश्वकप सेमिफाइनलमा बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाको सबैभन्दा ठूलो खतरनाक हुने फ्रान्सका रक्षक राफेल भेरानले बताएका छन् । बेल्जियम र फ्रान्सबीच मंगलबार पहिलो सेमिफाइनल हुँदैछ । सेमिफाइनलको ठिक अघि विश्व कप जित्नेका लागि उनीहरुको चुनौति पार गर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो । लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका […]
July 9, 2018
म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिके स्पेनिस फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनमै इनरिके दुई वर्षका लागि टोलीको प्रशिक्षक नियुक्त गरेको हो । स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले सोमबार पत्रकार सम्मेलनमार्फत ४८ वर्षे इन्रिके सर्वसम्मत रुपमा प्रशिक्षक नियुक्त भएको बताएका छन् । प्रशिक्षकका लागि आवश्यक […]
July 9, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् । बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् । “भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु […]
July 9, 2018
मस्को (एजेन्सी)– रसियामा जारी विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ । अब अन्तिम चार खेल बाँकी रहँदा विश्व कपको गोल्डेन बल कसले जित्दा भन्ने चर्चा पनि सुरु भएको छ । फ्रान्स, बेल्जियम, इङ्ल्यान्ड र क्रोएसिया यसपटक सेमिफाइनल पुग्न सफल टोली हुन् । विश्व कप सुरु हुनु अघि लियोनल मेस्सी, नेयमारलाई गोल्डेन बलका सम्भावित दाबेदारका रुपमा […]
July 8, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको हो । सन् १९९० पछि इंग्ल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि इंग्ल्यान्डको प्रदर्शनलाई लिएर सकारात्मक थिए । ” हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित […]
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य: फ्रान्स गोल : ९ गोल खाएको : ४ जित: ४ बराबर : १ हार : ० उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ […]
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया । समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको […]