March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको टोली एफसी चितवनले दोस्रो संस्करणका लागि स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडी छान्न ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । आइएमई समूह अन्तर्गतको गेम अनको स्वामित्व रहेको चितवनले आगामी आइतबार विहान ११:४० बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा खेलाडी छनोट कार्यक्रम गर्दैछ । अप्रिल ८ बाट सुरु हुने भनिएको एनएसएलका […]
March 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न अन्यौलताका विषयमा ए डिभिजन क्लबरुले उठाएको माग सम्बोधनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार देखिएको छ । एनएसएलका लागि फागुन २० गतेको अक्सन रोक्न पत्र काटेको एन्फाले त्यसबाहेक औपचारिक कुनै निर्णय गरेको थिएन । सुरुमा ८ र पछि ४ क्लबले लगातार रुपमा एन्फाले […]
March 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार हुने भनिएको कार्यसमिति बैठकमा आफूहरुले उठाएको मागका विषयमा छलफल हुनुपर्ने सहिद स्मारक ए डिजिभनका ४ क्लबले माग गरेका छन् । न्यूरोड टिम एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारी आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अर्को महिना सुरु हुने भनिएको नेपाल […]
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा सम्पन्न भयो । दोस्रो संस्करणमा सहभागी सबै १० टोलीले अक्सनमार्फत ए, बी र सी श्रेणीबाट कुल १५-१५ खेलाडी अनुबन्धन गरे । अक्सनमा सहभागी २ सय ४७ खेलाडीमध्य सबै १० टोलीको बोली भने दुई खेलाडीमा मात्र लाग्यो । अक्सनमा १४ औं खेलाडीका रुपमा आएका […]
March 4, 2022
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार राजधानीमा एक कार्यक्रममाझ अक्सन सम्पन्न भयो । प्रतियोगिताको नियम अनुसार सहभागी १० टोलीले ए, बि र श्रेणीका १५-१५ खेलाडी टोलीमा अनुबन्धन गरे । भाग्यले साथ दिएपछि पोखरा थन्डर्सले अक्सनबाट नै बलियो टोली निर्माण गर्ने अधार बनाएको छ । शुक्रबार सम्पन्न अक्सनमा १५ नेपाली […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले यो वर्ष पनि एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनका लागि उनलाई चितवनले न्युनतम रकम १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो । ए क्याटागोरीका खेलाडीको न्युनतम रकम १ लाख ५० हजार रुपैयाँ तोकिएको छ । गत वर्ष […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा न्यू रोड टिम –एनआरटीका मिडफिल्डर एरिक विष्टले पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा उनी अधिकतम मुल्यमा गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगेका हुन् । ५ टोलीले उनलाई लिने इच्छा देखाएपछि गोलाप्रथाबाट निर्णय भएको थियो । ए क्याटागोरीका खेलाडीको न्यूनतम मुख्य १ लाख ५० हजार […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटीले यो वर्ष पनि धनगढी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । शुक्रबार भएको अक्सनमा धनगढीले उनलाई गोल्डेन बजरमा आफ्नो टोलीमा लिन सफल भएको हो । गोल्डेन बजरका खेलाडीको अधिकतम मुल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । नेपाल स्पोर्टस् एण्ड […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) का कप्तान दर्शन गुरुङ अधिकतम मुल्यमा बुटवल लुम्बिनी एफसीमा पुगेका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा १० मध्ये ६ क्लबले उनलाई खरिद गर्न चाहेपछि गोलाप्रथामा उनी बुटवलमा पुगेका हुन् । एनएसएलको पहिलो संस्करणमा उनी धनगढी एफसीमा आबद्ध भएका थिए । हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उनको […]
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका फरवार्ड सुमन लामा पनि दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै ए क्याटागोरीमा रहेका उनीलाई खरिद गर्ने चासो देखाएनन् । ए क्याटागोरीमा रहेका सुमनको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । त्रिभुवन आर्मी क्लबका […]