September 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी आयुष घलान पोखरा थन्डर्सको मार्की खेलाडीको रूपमा अनुबन्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उनलाई पोखराले सम्झौता गरेको हो। पहिलो संस्करणमा पनि उनले पोखराका लागि नै खेलेका थिए । राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले सन् २०२१ को मेमा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट […]
September 29, 2023
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]
September 29, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका गोलकिपर तथा नेपाल सुपर लिगको पहिलो सिजनका च्याम्पियन विकेश कुथुलाई दोस्रो संस्करणको मार्कीका रुपमा अनुबन्ध गरेको छ । तीन नयाँ टोली मध्ये एक इलामले आफ्नो सामाजिक सञ्जालमा कुथुलाई मार्की घोषणा गरेको हो। त्रिभुवन आर्मी एफसीका नियमित सदस्य रहेका उनले सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा सातवटा क्लिन सिट […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर दिप कार्की नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली मध्येको एक वीरगन्ज युनाइटेड एफसीमा मार्की खेलाडीको रूपमा अनुबन्ध भएका छन् । विरगन्जका सिइओ अरविन्द बरालले दिपले विरगन्ज युनाटेडमा मार्की खेलाडीमा आबद्ध भएको बताएका छन् । मनाङ मर्स्याङ्दी क्लबबाट गत सिजन ए डिभिजन लिग खेलेका दिप दोस्रो संस्करणको […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवंम् गोलकिपर उपेन्द्रमान सिंह ५ वर्षपछि फुटबल प्राविधिकका रुपमा फर्कने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) टोली वीरगन्ज युनाइटेड एफसीले सिंहलाई टेक्निकल डाइरेक्टर नियुक्त गरेको छ । साथै वीरगन्जले सनोज श्रेष्ठलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । वीरगन्जका सिइओ अरविन्द बरालले सिंह र श्रेष्ठ टोलीमा […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि ललितपुर सिटी एफसीले मार्की प्लेयरको रुपमा भित्राएको छ । ललितपुर सिटी एफसीले सामाजिक सञ्जालमार्फत अनन्तलाई अनुबन्धको घोषणा गरेको हो । ए डिभिजन लिगको पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडबाट लिग च्याम्पियन बनेका अनन्त राष्ट्रिय टोलीका नियमित डिफेन्डर हुन् । उनले […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका स्टार मिडफिल्डर अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा झापा एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । झापाले एनएसएलको दोस्रो संस्करणको मिती सर्नु अघि पनि अञ्जनलाई नै मार्की खेलाडी भएको सार्वजनिक गरेको थियो । अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीको मार्की खेलाडी हुनुका साथै कप्तान थिए […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । गेम वान प्राली अन्तर्गत रहेको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशालबीच मंगलबार आबद्धता पत्रमा हस्ताक्षर गरेको क्लबले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। छन् । एनएसएलको दोस्रो संस्करण मंसिर ८ […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्ट दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । लुम्बिनीले एरिकसँग मार्की खेलाडीको रुपमा सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्रिय फुटबल टोलीमा उनले विभिन्न भूमिका सफलता पूर्वक निर्वाह सम्पन्न गरि सकेका छन् । २३ वर्षीय युवा […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्सनमा आफ्नो नाम राखिएपछि नेपाल राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले असन्तुष्टि व्यक्त गरेका छन् । रोहितले फेसबुक पेज मार्फत एनएसएल आयोजकहरुले खेलाडीहरूको सूचि प्रकाशन गर्नुअघि आवश्यक गृहकार्य नगरेको बताएका हुन् । केहि दिनयता सामाजिक संजालमा एनएसएलले सार्वजनिक गरेको भन्दै खेलाडीको श्रेणी विभाजन […]