August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ सम्म आयोजना हुँदैछ । पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । एनएसएलले दोस्रो संस्करणकाे यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन गर्ने पक्का भएको छ । असोज १९ गते नयाँ टोली […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छिन् । कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष चौधरीले बताइन् । उक्त अवसरमा उनले […]
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुने नहुने अझै टुंगो भने लागिसकेको छैन । एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएको छ । यसै साता पनि टुंगो लाग्न नसके एनएसएल आयोजना गर्न कठीन हुने आयोजक नेपाल […]
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशै लगत्तै नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि मिति दिने तयारी गरिएको छ । एन्फाको निर्वाचनसँगै अन्यौलमा परेको एनएसएलको दोस्रो संस्करण सञ्चालनका लागि एन्फाले असोज २३ देखि मंसिर २ गते सम्मको मिति तोकेको छ । एन्फाको मिति अनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ । सातदोबाटोस्थित […]
August 7, 2022
सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको […]
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) पूर्व निर्धारित मिति अनुसार नै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी गराएको छ । एनएसएलको दोस्रो संस्करण चैत २५ देखि जेठ […]
March 19, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले आइतबारका लागि तय गरिएको एनएसएलको खेल तालिका सार्वजनिक गर्ने तयारीलाई स्थगित गरेको छ । सहिद स्मारक ए डिभिजन लिगका ४ क्लबसँगको बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आइतबारको टाइसिट ड्र (खेल तालिका) रद्द गर्न एनएसइएमलाई पत्र लेखेको […]
March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) ले काटेको अर्को पत्र लत्याउला वा त्यसको सम्मान गर्ला ? यसअघि फागुन २० गते लागि अक्सन रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै एनएसइएमले एनएसएलको अक्सन गरेको थियो । एन्फाले आइतबारका लागि तय भएको एनएसएलको टाइसिट […]