default_image

फुटबल

December 20, 2018

बेलको ह्याट्रिकसँगै रियल विश्वकप फाइनलमा

एजेन्सी – फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले काशीमालाई ३-१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो । रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा अग्रता बनाएको थियो । बेलले गोल गर्दै रियललाई खेलमा अगाडी […]

December 19, 2018

सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको क्लबले बुधबार नै उनको स्थानमा कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो । क्लबका पूर्व फरवार्ड सोल्सजरले ३ सय ६६ खेलमा १ सय २६ गोल गरेका थिए । […]

December 19, 2018

पिएफए र सुदूरपश्चिम ११ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र सुदूरपश्चिम स्पोर्टस क्लब ११ बुधबार कैलालीको गोदावरी नगरपालिकाको जोनापुरमा जारी मदरल्यान्ड युथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । पिएफए अत्तरियाले चारपाते युवा क्लबलाई ३– १ ले हरायो । पिएफएलाई जिताउन नरेन्द्र रावलले २ र अशोक चौधरीले १ गोल गरे । म्यान अफ दी म्याच नरेन्द्रले ३१ औं […]

December 19, 2018

रुस्लान थ्री स्टार र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । थ्री स्टारका लागि निराजन खड्काले र आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको १६औं मिनेटमा अवाङ अल्वर्टको पासमा अजायी मार्टिन्सको प्लेसिङ प्रहार पोष्टबाट थोरै बाहिरयो । १८औं मिनेटमा आर्मीका […]

December 19, 2018

आर्मी र रुस्लान थ्री स्टार पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको १६औं मिनेटमा अवाङ अल्वर्टको पासमा अजायी मार्टिन्सको प्लेसिङ प्रहार पोष्टबाट थोरै बाहिरयो । १८औं मिनेटमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टबाट थोरै बाहिरियो । ३०औं मिनेटमा थ्रीस्टारका मिक्चेन […]

December 19, 2018

थ्री स्टार विरुद्ध आर्मी (लाइभ)

रुस्लान थ्री स्टार विरुद्ध त्रिभुवन आर्मी क्लब प्रत्यक्ष प्रसारण लाइभ हेर्न यहाँ थिच्नुहोस् 

December 19, 2018

पुलिस र ब्रिगेड ब्वाइजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरे । काजिमले उपलब्ध गराएको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो । २१औं मिनेटमा अजित […]

December 19, 2018

ब्रिगेड ब्वाइजले पुलिसविरुद्ध अग्रता लियो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल पुलिस क्लबविरुद्ध १-० को अग्रता लिएको छ । खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरे । काजिमले उपलब्ध गराएको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो । २१औं मिनेटमा अजित […]

default_image

December 19, 2018

पीएसजी फ्रेन्च लिग कपको क्वाटरफाइनलमा

एजेन्सी – डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्लेन्सलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । लिग कप अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले ओर्लेन्सलाई उसकै मैदानमा पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पीएसजीको जितमा एडिन्सन काभनी र मोसुवा डिवेले गोल गरे । […]

December 19, 2018

बुन्डेसलिगामा डर्टमुन्डको पहिलो हार

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा सिजनको पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत मंगलबार राति भएको खेलमा डर्टमुन्ड घरेलु टोली फोर्टुना डुसेलडर्फसँग २–१ ले पराजित हुँदै सिजनको पहिलो हार बेहोरेको हो । डर्टमुन्ड खेलको २२औं मिनेटमा पछि परेको थियो । घरेलु टोलीले डुडी लुकेबाकियोको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा जिन जिम्मरले गोल […]

Success

Thank you for your time.