default_image

फुटबल

Julen-Lopetegui-739209

October 30, 2018

रियलका प्रशिक्षक लोपेटेगुइ बर्खास्त

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो।  विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो। रियल हाल १० खेलमा ४ […]

October 29, 2018

रोनाल्डोले रियल छाड्नुको कारण पेरेज

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ९ वर्षपछि रियल म्याड्रिड छाड्नुको कारण रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँगको बिग्रदो सम्बन्ध भएको खुलाशा गरेका छन्।  रियललाई १५ महत्वपूर्ण उपाधि जिताउँदै रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका ३३ वर्षीय रोनाल्डो करिब १ सय मिलियन युरो ट्रान्सफर रकममा युभेन्टस पुगेका थिए। रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसमा […]

October 29, 2018

साफ यु–१५ : सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरमा जारी साफ यु–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तान प्रतिद्धन्द्धी पाएको छ । सोमबार १० खेलाडीमा समेटिएको बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल समूह ‘ए’ को उप विजेता बनेपछि नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले खेलको शुरुवातमै मोहम्मद आहाद सकिलको गोलबाट अग्रता […]

October 29, 2018

यू–१९ टोली आज नेपाल आइपुग्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ को दोस्रो चरणमा छनोट हुन सफल नेपाली यू–१९ महिला फुटबल टोली आज राति नेपाल आइपुग्ने भएको छ । नेपाली टोली सोमबार साँझ ७ बजेर ५ मिनेटमा नेपाल आइपुग्ने अखि नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । तर फ्लाइट ढिलो उडेपछि टोली ८ बजे आइपुग्ने अनुमान गरिएको छ । […]

October 29, 2018

स्थगित ‘ए’ डिभिजन लिग मंसिर १ देखि

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर १ ‘ए’ डिभिजन लिग मंसिर १ बाट शुरु हुने शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली टोलीले भाग लिने क्रममा लिग स्थगित गरिएको थियो ।एन्फाले बुधबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिग […]

La galaxy

October 29, 2018

इब्राहिमोभिचको एलए प्लेअफमा स्थान बनाउन असफल

एलए (एजेन्सी) – पहिलो हाफको अग्रतालाई गुमाउँदै ह्युस्टन डाइनामोसँग ३-२ ले पराजित भएपछि ज्लाटन इब्राहिमोभिच सम्मिलित एलएल ग्यालेक्सीले एलएलएसको प्लेअफमा स्थान बनाउन असफल भएको छ। इब्राहिमोभिचले एलएका लागि २७ खेलमा २२ गोल गरेपनि टोलीलाई प्लेअफमा स्थान दिलाउन भने सकेनन्।  नर्वेका २९ वर्षीय स्ट्राइकर ओला कमाराको दुई गोको मद्दतले पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा त्यस अग्रतालाई जोगाउन […]

October 29, 2018

म्यानचेस्टर युनाइटेडद्धारा एभर्टन पराजित

ओल्डट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र एन्थोनी मार्सियलले गोल गरे । एभर्टनका गिल्फी सिगुर्डसनले सान्त्वना गोल फर्काए ।  घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो […]

October 29, 2018

एमबाप्पेको गोलमा पीएसजीको अपराजित यात्रा कायमै

मार्सेली (एजेन्सी) – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा मार्सेलीलाई २–० ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिग वानमा पीएसजी ११औं खेलसम्म अपराजित […]

October 29, 2018

बार्सिलोनाले रियललाई हराउनुको तीन कारण

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-१ को फराकिलो जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुग्यो भने १० खेल सकिंदा रियलसँग ७ अंकको अग्रता पनि कायम गर्यो । सन् २०१०/११ मा जोसे मोउरिन्हो रियलको प्रशिक्षक छँदा बार्सिलोनाले ५-० ले जितेको थियो । त्यसपछि पहिलो […]

billionaire

October 29, 2018

हेलीकप्टर दुर्घटनामा लेस्टरका मालिकको निधन

लेस्टर (एजेन्सी) – शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ।  श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको हो। श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए। हाल उनी लण्डनमा बस्दै आएका थिए। खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर […]

Success

Thank you for your time.