default_image

फुटबल

November 3, 2018

सिटीका डि ब्रुयन ६ साता मैदान बाहिर, म्यानचेस्टर डर्वी गुमाउने

लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डि ब्रुयन चोटका ६ साता मैदान बाहिर रहने भएको छ । कारवाओ कप अन्तरगत बिहिबार राति फुलहमविरुद्ध २–० को जित निकालेका खेलमा ब्रुयनले चोट बोकेका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा केभिनले फुलहमका तिमोथी फोसु मेन्साहासँग ठोक्किदै बाया खुट्टामा चोट बोकेका थिए । […]

Rooney

November 2, 2018

रुनी पेनाल्टीमा चुकेपछि डिसी युनाइटेड बाहिरियो

वाशिंगटन (एजेन्सी) – मेजर लिग सकर (एमएलएस) प्लेअफको पहिलो चरणमा पेनाल्टीमा चुकेपछि डिसी युनाइटेड बाहिरिएको छ। अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि कोलम्बस क्रिउ टाईब्रेकरमा ३-२ ले विजयी भएपछि डिसी बाहिरिएको हो। टाई ब्रेकरमा वेन रुनीले गोल गर्न सकेनन्।  खेलमा घरेलु टोली डिसीले २१ औं मिनेटमा फेडरिक ब्रिलियन्टको गोलमा अग्रता लिएको थियो। ३० औं मिनेटमा […]

November 2, 2018

फारवेष्ट कप मंसिर १४ गतेदेखि

धनगढी (हाम्रो खेलकुद) – चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको आगामी मंसिर १४ गतेदेखि हुने भएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिता मंसिर २१ गतेसम्म सञ्चालन हुने भएको हो । आयोजक फारवेष्ट पशुपति युवा क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिईएको छ । प्रतियोगिता आउन एकमहिना बाँकी रहेको अवस्थामा […]

Messi goal

November 2, 2018

मेसीले भालेकानोविरुद्ध नखेल्ने पक्का

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी ला लिगाअन्तर्गत शनिबार हुने बार्सिलोना र रायो भालेकानोबीच हुने खेलको सम्भावित टोलीमा परेका छैनन् । उनीसँगै ब्राजिलियन विंगर माल्कम पनि टोलीमा समावेश भएका छैनन् । अक्टोबर २० मा सेभिल्लाविरुद्ध खेल्दा हातमा चोट बोकेपछि मेसी मैदान बाहिर नै छन् । यद्यपी उनले केहि दिनयता प्रशिक्षणमा भने सहभागिता जनाइसकेका छन् । […]

November 2, 2018

साफ यू १८ को उपविजेता टोलीलाई एन्फाको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) –साफ यू १८ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले नगदसहित पुरस्कृत गरेको छ । नेपाली टोली भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि अक्टुबर ७ सम्म भएको च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो । फाइनलमा नेपाली टोली बंगलादेशसँग १–० ले पराजित भएको थियो । एन्फाका टोलीका २३ […]

November 2, 2018

महिला फुटबल टोली चीनबाट म्यानमार पुग्दै

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीनबाट म्यानमार पुग्दैछ । छनोटको तयारीका लागि नेपाली टोली तीन वटा मैत्रीपूर्ण खेल खेल्नका लागि अघिल्लो साता चीन पुगेको थियो । बेजिङ फोनिक्ससँगको २ खेल ४–१ र २–१ ले गुमाएको नेपाली टोलीले बेजिङ युनिभर्सिटीलाई भने ३–१ हराएको थियो । नेपाल सम्मिलित […]

November 2, 2018

डि ब्रुयन फेरि मैदान बाहिर रहने

लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियमका प्ले मेकर केभिन डि ब्रुयन फेरि मैदान बाहिर रहने भएका छन् । कारवाओ कप अन्तरगत फुलहमविरुद्ध २–० ले जित निकालेको खेल दौरान ब्रुयन खेल सकिन ५ मिनेट बाँकी रहँदा घाइते हुदै मैदान बाहिर जानुपरेको थियो । उनी फुलहमका टिमोथी फोसु मेन्साहासँग ठोक्किदा चोट बोक्न पुगेका थिए […]

bappe

November 2, 2018

एल क्लासिकोका कारण एम्बाप्पेलाई कारबाही

प्यारिस (एजेन्सी) – मार्सेविरुद्धको खेलमा फ्रान्सेली यूवा खेलाडी किलियन एम्बाप्पेलाई प्रशिक्षक थोमस टुचेलले सजाय स्वरुप पहिलो रोजाईमा नराखेको खुलासा भएको छ । मार्सेविरुद्धको खेलमा टिम मिटिङ्गमा ढिला आएका कारण एम्बाप्पेसँगै एड्रिएन रेबियटलाई प्रशिक्षकले बेञ्चमा राखेका हुन् । उक्त गल्तीलाई परिपूर्ती गर्दै एम्बाप्पे बेञ्चबाट मैदान प्रवेश गरेर गोल गर्न सफल भए । उनी ढिला हुनुको कारण […]

November 2, 2018

म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा

लन्डन (एजेन्सी) – युवा खेलाडी ब्राहिम डियाजको दुई गोल मद्दतमा म्यानचेस्टर सिटी इंग्लिस लिग फुटबल (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहादमा बिहिबार राति भएको खेलमा सिटीले फुलहमलाई २–० ले पराजित गर्दै कारवाओ कपको अन्तिम आठमा पुग्न सफल भएको हो । सिटीका लागि युवा खेलाडी ब्राहिमले पहिलो र दोस्रो हाफमा समान १ […]

November 2, 2018

मेसीले ४० वर्षको उमेरसम्म खेल्नेमा जाभी विश्वस्त

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज सुपर स्टार लियोनल मेसीसँग निकै प्रभावित छन् । मेसीको क्षमताकै आधारमा उनी ४० वर्षको उमेरसम्म पनि खेल्न सक्ने जाभीको विश्वास छ । कतार जानुअघि मेसीसँग दशक भन्दा लामो समय बार्सिलोनामा बिताएका जाभी भन्छन्, ‘मेस्सी मानसिक रुपमा निकै बलियो छन् र उनलाई कसैसँग तुलना गर्न मिल्दैन ।’ ‘कहिले काँही […]

Success

Thank you for your time.