default_image

फुटबल

May 12, 2017

टोटेनहमका सन र पोचेटिनो उत्कृष्ट घोषित

एजेन्सी – इङ्गलिस क्लब टोटेनहम हट्स्परका प्रशिक्षक मौरीसियो पोचेटिनो र खेलाडी ह्युङ्ग मिन सनले अप्रिल महिनाको उत्कृष्ट प्रशिक्षक र खेलाडीको उपाधि जितेका छन्। अप्रिल महिनामा टोटेनहमले लगातार ६ खेलमा जित दर्ता गरेको थियो। यो पोचेटिनोको यस सिजनको पहिलो व्यक्तिगत उपाधि हो। स्पर्सले ६ खेलमा १६ गोल गर्दै जम्मा १ गोल खाएको थियो। पोचेटिनोले पछिल्लो पटक […]

May 12, 2017

रियल म्याड्रिड र सेल्टा भिगोको नयाँ मिति तय

एजेन्सी – आँधीका कारण हुन नसकेको रियल म्याड्रिड र सेल्ट भिगो बिचको ला लिग अन्तर्गतको खेल हुने पक्का भएको छ। ला लिगाको आयोजना कमिटिले उक्त खेललाई यहि मे १७ तारिखमास्पेनको समय अनुसार राती ९ बजे गर्ने निर्णय लिएको हो। नेपाली समयानुसार उक्त खेल मे १८ तारिखको बिहान १२:४५ बजे हुनेछ। लिगको उपाधि पछ्याइरहेका रियल म्याड्रिडले […]

May 12, 2017

युनाईटेड र आयाक्स युरोपा उपाधिको लागि भिड्ने

एजेन्सी – युरोपा लिग अन्तर्गत सेमिफाइनल खेलमा जित हात पारेसंगै युरोपियन फुटबलका दुइ ठुला टोली म्यानचेस्टर युनाईटेड र आयाक्स एम्स्टरड्याम उपाधिको लागि भिड्ने तय भएको छ। म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई २-१ले हराउँदै फाइनलमा स्थान बनाएको हो भने आयाक्सले लियोनलाई समग्रमा ४-३ गोलअन्तर पराजित गरेको थियो। यस सिजनको फाइनल खेल स्विडेनको स्टकहममा हुने हुँदैछ। मे २४ […]

May 12, 2017

चेल्सीले आज उपाधि पक्का गर्न सक्ने

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आज राती हुने वेष्ट ब्रमविच आल्बियनविरुद्ध खेलमा जीत हात पार्न सके चेल्सीले यस सिजनको प्रिमियर लिग उपाधि जित्ने पक्का हुनेछ। वेष्ट ब्रमको घरेलु मैदान ‘द हथ्रन्स’मा खेलिने खेलमा चेल्सीका लागि मिडफिल्डर एन’गोलो कान्टे खेल्नेमा भने शंका छ। उनले चेल्सीले खेलेको पछिल्लो खेल चोटका कारण गुमाएका थिए। यसैगरी प्रशिक्षक एन्टोनियो […]

May 12, 2017

म्यानचेस्टर युनाईटेड फाइनलमा प्रवेश

म्यानचेस्टर (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलको दोश्रो लेगमा सेल्टा भिगोसंग १-१को बराबरी खेल्दै म्यानचेस्टर युनाईटेडले फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको १७औं मिनेटमा घरेलु टोलीले अग्रता लिदैं फाइनलको बाटो बनाएको थियो। मराउन फेलाइनीले मार्कस र्यासफर्डको पासलाई सदुपयोग गर्दै टोलीलाई अघि बढाएका थिए। नियमित समयको ५ मिनेट बाँकी हुँदा सेल्टाले गोल गर्दै […]

May 11, 2017

आर्सनलको जितसंगै शीर्ष ४ को लडाईं रोमांचक बन्दै

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बुधबार राती भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई २-०ले पराजित गरेसंगै अंक तालिकाको शीर्ष ४को लडाईं पनि रोमांचक हुँदै गएको छ। साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलको ६०औं मिनेटमा एलेक्सिस स्यानचेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। नियमित समयको ७ मिनेट खेल बाँकी रहँदा ओलिभिएर जिरुडले गोल गरेपछि आर्सनलको जित पक्का […]

May 11, 2017

हारका बाबजुद रियल फाइनलमा प्रवेश

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा घरेलु टोली एटलेटिको म्याड्रिडसंग २-१ले पराजित हुँदै समग्रमा ४-२को जित दर्ता गराएर रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवातमा निकै आक्रामक देखिएको एटलेटिको म्याड्रिडले १६ मिनेटमा २ गोल गर्दै खेलमा फर्किने आशा देखाएको थियो। खेलको १२औं मिनेटमा साउल निगुएजले कर्नरमा हेडर मार्फत गोल […]

May 10, 2017

सावित्रालाई माल्दिभ्समा उत्कृष्ट खेलाडीको उपाधि

माले (माल्दिभ्स) – माल्दिभ्समा सम्पन्न १८/३० वुमन्स फुटसाल फिएस्टामा नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट खेलाडीको उपाधि जितेकी छन्। प्रतियोगिताको उत्कृष्ट ५ खेलाडीलाई आयोजकले ट्रफी प्रदान गरेको थियो। सावित्राको टोलीले प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो। कुर्कुच्चाको चोटका कारण प्रतियोगिताको एक खेल गुमाएकी सावित्राले सेमिफाइनल खेलमा चोटका कारण खुलेर खेल्न सकेकी थिइनन्। […]

May 10, 2017

महिला फुटबल टोलीको प्रशिक्षण [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणमा रहेओ नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण तीव्र गतिमा जारि रहेको छ। प्रशिक्षणका केहि तस्बिरहरु: अन्य तस्बिरहरुका लागि यहाँ थिच्नुहोस

May 10, 2017

महिला फुटबल टोलीको प्रशिक्षण तीव्र

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण तीव्र गतिमा जारि रहेको छ। नेपालले जेष्ठ ९ गतेका दिन मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ। मलेसियामा हुने खेलका लागि कुमार थापाको प्रशिक्षक्त्वमा हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा राष्ट्रिय फुटबल टोली […]

Success

Thank you for your time.