default_image

फुटबल

January 28, 2018

आर्मी विरुद्ध धरान , टाइब्रेकर (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]

January 28, 2018

धरानसँग हार्दै अार्मी अाहा गोल्डकपबाट बाहिरियो

पोखरा ( हाम्रो खेलकुद)-  त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको […]

January 28, 2018

‘म रियल म्याड्रिडमा नै बस्न चाहन्छु’ – रोनाल्डो

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा […]

Surendra

January 28, 2018

रेफ्रीको निर्णयबारे यस्तो छ स्पष्टीकरण (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]

January 28, 2018

भ्यालेन्सियाको मैदानमा रियलको सहज जित

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ५८ अौं मिनेटमा […]

January 27, 2018

पूर्व खेलाडी गौचनको पहलमा पोखरामा कोचिङ कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]

January 27, 2018

अनन्त इटहरी गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]

January 27, 2018

विमल भारतीय क्लब मोहन बगानसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । अहिले विमल थ्री स्टारसँग आबद्ध भइ टोलीलाई इटहरी गोल्डकप जित जित्न मद्दत गरेका थिए । विमलले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता दिएको हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । विमल अब थ्री स्टारको टोलीसँग आहा रारा गोल्डकपका […]

January 27, 2018

बरिन्धाराका अफिसियल रेफ्रीसँग असन्तुष्ट, सुदूरका प्रशिक्षकको भने रेफ्रीलाई समर्थन

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]

January 27, 2018

आहा रारा गोल्ड कप: तनावग्रस्त खेलमा सुदुर उत्तर बरिन्धारासँग पराजित

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लब बंगलादेशी क्लब उत्तर बरिन्धारासँग २-१ ले पराजित भएको छ । १८ औं मिनेटमा रेफ्री श्रवन लामाले चोट बोकेपछि उनको स्थानमा खेल सम्हालेका रेफ्री सुदिसले बरिन्धाराका दुई खेलाडीलाई एक पछि अर्को गर्दै रातो कार्ड देखाएपछि खेल तनाब ग्रस्त भएको थियो । खेल […]

Success

Thank you for your time.