default_image

फुटबल

May 8, 2023

पिएसजी विजयी, लियोनको रोमाञ्चक जित

एजेन्सी – फ्रेन्च लिग वानकाे शीर्षस्थानमा रहेकाे पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हात पार्दा लियोनले रोमाञ्चक जित निकालेको छ । पिएसजीले घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत पारेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेसँगै भिटिन्हा र फावियन रुइजले गोल गरे । घरेलु टोली ट्रोएसका जेभियर चाभालेरिनले एक […]

May 8, 2023

आर्सनल विजयी, युनाइटेडको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले सफलता हात पार्दा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको हो । सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा […]

May 7, 2023

किकस्टार्टको जितमा सरु र रेनुकाको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा जित हासिल गरेको छ । किकस्टार्टले आइतबार बिहान भएको खेलमा सेल्टिक क्विन्स एफसीलाई ५–० ले हराएको छ । टोलीका जितमा सरु र रेनुका दुवैले गोल गरेका थिए । सरुले यसअघिका खेलमा गोल […]

May 7, 2023

एन्जिला आबद्ध सेथुको पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित आबद्ध सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । सेथुले आइतबार बिहान भएको खेलमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई ५–० ले हराउँदै जारी लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । पहिलो रोजाईमा पोष्ट सम्हाल्दै […]

May 7, 2023

१४५८ मिनेटको प्रतीक्षा!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो गोल गर्ने क्रममा संकटाविरुद्ध टोलीलाई सुरुवाती अग्रता दिलाए । संकटाले इन्ज्युरी समयमा गोल गर्दै खेल बराबर गर्दा आर्मीले जित हासिल गर्न सकेन, तर कप्तान भरतले निकै लामो समयदेखिको गोल खडेरी तोडे । ए डिभिजन लिगको गत संस्करणको […]

May 7, 2023

अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानका फरवार्ड युसुफ अथ्रिसले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दा संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग हारबाट जोगिएको छ । एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटाले आर्मीलाई १-१ को बराबरीमा रोक्दै रेलिगेसन क्षेत्र छाड्यो । आर्मीले कप्तान भरत खवासको गोलमा पहिलो हाफमा अग्रता लिएपनि अन्तिम समयमा गोल […]

May 7, 2023

आफिजको गोलमा मच्छिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड […]

May 7, 2023

एन्फाको आपतकालिन बैठक भोली

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठक सोमबार बस्ने भएकाले छ। एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत सोमबार दिउँसो २:०० बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्। ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ( २ ) […]

May 7, 2023

संकटाको रेलिगेसन क्षेत्र छाड्ने प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ बजे हुने खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ । पछिल्लो ५ मध्य ४ खेलमा हार र १ मा बराबरी खेलेको संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो […]

May 7, 2023

सलाहको गोलको लिभरपुलको जित

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि १–० को झिनो अन्तरको जित निकालेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा भर्जिल भान डाइकको पासमा गोल गर्न सफल […]

Success

Thank you for your time.