default_image

फुटबल

May 9, 2023

एन्फामा ब्रह्मलुट : खेलाडी वर्षौंदेखि उधारोमा, पदाधिकारीको तलब ‘सुटुक्क’ वृद्धि

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आपतकालीन बैठकले एन्फाका तीन सह-महासचिवलाई मासिक ७५ हजार रुपैयाँ तलब तोक्ने निर्णय गर्यो । नियुक्तिकै समयमा निकै विवाद भएका तीन जिम्मेवारी विहिन पदाधिकारीले मोटो रकम बुझ्दा राष्ट्रका लागि दिन रात मिहिनेत गर्ने खेलाडी भने वर्षौंदेखि उधारोमा छन् । पदाधिकारीको तलबबारे बैठकमा भएको निर्णय गुपचुप […]

May 9, 2023

ब्राइटनमाथि एभर्टनको सानदार जित

एजेन्सी – रेलिगेसन क्षेत्रनजिक रहेको एभर्टनले इंग्लिस प्रिमियर लिगको शीर्ष ६ को दौडमा रहेको ब्राइटन होव अल्वियोनमाथि सानदार जित निकालेको छ । एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ को लज्जास्पद हार चखाएको हो । एभर्टनको फराकिलो जितमा एब्डुलाए डोउकाउरे र डिवाइट म्याक्नेलले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका एलेक्किस म्याक एलिस्टरले […]

May 9, 2023

मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड

एजेन्सी – लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् । गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सप्ले विश्वकप भर ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एक वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने […]

May 8, 2023

एन्फामा २ उपाध्यक्षलाई नयाँ जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा आपकालिन बैठकको परम्परा स्थापित हुने क्रममा छ । नियमित बैठकका लागि पहिले नै पदाधिकारी र सदस्यहरुलाई एजेण्डा उपलब्ध गराउनुपर्ने बाध्यत्मक परिस्थिति छल्नलाई आपकालिन बैठक सजिलो बाटो हुन सक्छ । त्यसैको सिलसिलामा एन्फाको अर्को आपकालिन बैठक सोमबार सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसँग पछिल्लो […]

May 8, 2023

रफिक चम्कँदा फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – घानाका फरवार्ड रफिक एमिनुको दुई तथा सन्तोष खत्रीको एक गोल मद्दतमा फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ । फ्रेन्ड्सले खुमलटारमाथि ३–१ को सहज जित हात पारेको हो । खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए । च्यासल रंगशालामा सोमबार भएको खेलको चौथो मिनेटमा रफिकको […]

May 8, 2023

पुलिस र मनाङको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पुलिसका एहमद हिजाजीले दुई गोल गर्दा मनाङका रोशन राना मगर र सायिदजमोल दभ्लातजोनोभले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा […]

May 8, 2023

लेवनान साफ खेल्ने आठौं टोली

काकाठमाडौं (हाम्रो खेलकुद)– भारतमा यसै वर्ष आयोजना हुने दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा कुवेतसँगै लेवनानले पनि आमन्त्रित टोलीको रुपमा भाग लिने भएको छ । दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले सोमबार साफ च्याम्पियनसिपको १४ औं संस्करणमा लेवनान पनि सहभागि हुने जनाएको छ । गत बुधबार साफले कुवेत पनि आमन्त्रित टोलीको रुपमा रहने जानकारी […]

May 8, 2023

विमल तीन साता मैदानबाहिर

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका स्टार फरवार्ड विमल घर्ती मगर चोटका कारण तीन साता मैदानबाहिर रहने भएका छन् । आइतबार एपिएफविरुद्ध खेलका दौरान दायाँ खुट्टामा चोट लागेपछि विमल विश्राममा रहने भएका हुन् । क्लबका फिजियोथेरापिस्ट सुरज भुषालका अनुसार विमलको दायाँ खुट्टाको एन्कलमा सेकेन्ड डिग्री स्प्रेन भएको छ । ‘एपीएफविरुद्ध खेलमा ल्यान्डिङ नमिल्दा चोट […]

May 8, 2023

पुछारका तीन क्लब रेलिगेसन क्षेत्र छाड्ने प्रयासमा

एजेन्सी – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछन् । दुवै खेल दिउँसो ३ बजे हुनेछ । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस […]

May 8, 2023

डर्टमुन्डको ६ गोल

एजेन्सी – वल्फ्सवर्गमाथि सानदार जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । वल्फ्सवर्गलाई ६–० ले पराजित गर्दै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ मा छोट्याएर उपाधि जित्ने सम्भावना जीवितै राखेको हो । डर्टमुन्डको सानदार जितमा करिम एडियमी र जुड बेलिङहमले समान दुई तथा सेवास्टिन हालेर र डोनेल मालेनले समान […]

Success

Thank you for your time.