default_image

फुटबल

November 14, 2017

चन्द्रागिरि गोल्ड कप आजबाट, फ्रेन्ड्सले आयोजकको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम चन्द्रागिरि गोल्ड कपको आज हुने उद्घाटन खेलमा ए डिभिजन क्लब फ्रेन्ड्स र आयोजक ब्राइट युथ क्लबबीच हुनेछ । खेल नैकापस्थित मैदानमा दिउँसो २ बजे सुरु हुने बताइएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको विजेता फाइनलमा पुग्नेछ । आयोजकबाहेक प्रतियोगितामा ‘ए’ डिभिजनका […]

November 14, 2017

सताक्षी गोल्ड कपको उद्घाटनमा झापा र पोखरा भिड्ने

सबिन शेर्मा झापा – सताक्षी गोल्ड कप दोस्रो संस्करणको आज हुने उद्घाटन खेलमा रमपम झापा ११ र पोखरा ११ बीच प्रतिस्पर्धा हुनेछ । झापाको सितासिधाम स्पोर्टिङ क्लब झिलझिको आयोजना हुने प्रतियोगिता गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुनेछ । मंसीर ७ गते सम्म चल्ने प्रतियोगितामा एक विदेशी क्लब सहित नेपालका ए डिभिजन र मोफसलका १० […]

November 14, 2017

नेपाल विरुद्ध फिलिपिन्स – सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित […]

November 14, 2017

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

मिलान (एजेन्सी) – चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ । स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै […]

November 13, 2017

इटालीलाई स्विडेनसँग ‘गर या मर’

मिलान (एजेन्सी) – विश्वकपको प्ले अफ अन्तर्गत आज चार पटकको विश्व विजेता इटाली स्विडेनसँग भिड्दै छ । मिलानको गुइसेप मेजा स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । स्विडेनको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । त्यसैले आज बराबरी वा पराजय भोगेको अवस्थामा इटाली सन् […]

November 13, 2017

फुटबलका शाक्यसहित १५ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]

November 13, 2017

अन्तर्राष्ट्रिय खेल जीवनलाई विट मार्दै अनिल

काठमाडौं (हाम्रो खेलकुद) – को त्यस्तो खेलाडी होला जसलाई आफ्नो खेल जीवनको माया नहोस् । त्यसैले त होला दुनियाँका स्टार खेलाडी पनि खेल जीवनको अन्त्यमा आइपुग्दा भावुक हुन्छन् र सबै थोक त्याग्नु परे जस्तो महसुस गर्दछन् । एउटा चम्किलो खेल जीवनका लागि खेलाडीले कति परिश्रम गर्नुपर्छ त्यो खेलाडीले बाहेक अरुले अनुमान मात्र लगाउन सक्दछन् । […]

November 13, 2017

नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ– प्रशिक्षक थोमस

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत भोली नेपालविरुद्ध हुने खेल सहज नहुने फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डोलले बताएका छन् । ‘पछिल्लो समयमा नेपालले निकै सुधार गरेको छ । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण छ । नेपालमाथि जित हात पार्नु हामीलाई सजिलो हुनेछैन ’ आज आयोजित प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक डोलेले भने, ‘घरेलु […]

November 13, 2017

फिलिपिन्सलाई जित्न मेहनत गर्नुपर्दछ – कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीको एउटा प्रचलन स्थापित भैसकेको छ । राष्ट्रिय टोलीमा जति बेला अनिल गुरुङ उनै टोलीको कप्तान हुन्छन् । चोट वा अन्य कारण उनी टोलीमा नहुँदा टोली नेतृत्वको जिम्मेवारी विराज महर्जनको काँधमा जाने गर्दछ । यो प्रक्रिया चलेको लामो समय भइसकेको छ । यसपटक पनि फेरि सोही प्रक्रिया दोहोरिएको छ । एएफसी […]

November 13, 2017

‘फिलिपिन्सलाई रोक्ने प्रयास गर्नेछौं’– मुख्य प्रशिक्षक कोजी

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्ससँग हुने भोलीका खेलमा नेपालको लक्ष्य भनेको आफ्नो स्तर सुधार्नेमा मात्रै सिमित रहेको छ । किन की नेपाल एएफसी एसियन कपको समूह चरणबाट बाहिरिसकेको छ । तर, नेपालले शीर्षस्थानमा रहेको फिलिपिन्सलाई घरेलु मैदानमा रोक्ने अवसर भने पाएको छ । अवे खेलमा गत चैतमा भोगको ४–१ को हारको बदला लिने मौका पाएको […]

Success

Thank you for your time.